लगानी बोर्डमाथि अर्थमन्त्रीको प्रश्न : स्वीकृत परियोजना किन अघि बढेनन् ?
newsare.net
काठमाडौं । लगानी बोर्डअन्तर्गत अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठकमा स्वीकृत आयोजनाको कार्यानलगानी बोर्डमाथि अर्थमन्त्रीको प्रश्न : स्वीकृत परियोजना किन अघि बढेनन् ?
काठमाडौं । लगानी बोर्डअन्तर्गत अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठकमा स्वीकृत आयोजनाको कार्यान्वयन अत्यन्तै कमजोर देखिएको भन्दै अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले कडा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा स्वर्णिम वाग्लेको संयोजकत्वमा बसेको बैठकमा हालसम्म स्वीकृत ५५ आयोजनामध्ये केवल दुईवटा मात्रै निर्माण चरणमा पुगेको तथ्यलाई ‘लाजमर्दो अवस्था’ भन्दै गम्भीर समीक्षा आवश्यक रहेको बताइएको हो। […] Read more














