आयोगहरु खारेजीको सट्टा प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड, सेवाप्रवाह चुस्त बनाउन निर्देशन
newsare.net
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्तआयोगहरु खारेजीको सट्टा प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड, सेवाप्रवाह चुस्त बनाउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पारेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बैसाख ८ गते आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई […] Read more














