गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ, अनुसन्धानका लागि ७ सात दिन म्याद थप
newsare.net
काठमाडौं । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविरगतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ, अनुसन्धानका लागि ७ सात दिन म्याद थप
काठमाडौं । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले सात दिनको म्याद थप गर्दै अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ । ललितपुरको इमाडोलबाट पक्राउ परेका पाठकविरुद्ध थप अनुसन्धानका लागि आज काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी […] Read more














