वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात, एक खर्ब ४० अर्बको पेट्रोलियम पदार्थ
newsare.net
वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात, एक खर्ब ४० अर्बको पेट्रोलियम पदार्थ
वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो । जबकि गत आवको नौ […] Read more














