अस्पतालबाट फर्केपछि एमाले अध्यक्ष ओलीले आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने
newsare.net
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधअस्पतालबाट फर्केपछि एमाले अध्यक्ष ओलीले आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले […] Read more














