कर्मचारीलाई १५ दिनमा तलब दिँदा अर्थतन्त्र र व्यक्तिगत नगद व्यवस्थापनमा पर्न सक्छन यी पाँच प्रभाव !
newsare.net
काठमाडौं । नेपाल सरकारले सरकारी कर्मचारीहरूलाई अबदेखि हरेक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने निर्कर्मचारीलाई १५ दिनमा तलब दिँदा अर्थतन्त्र र व्यक्तिगत नगद व्यवस्थापनमा पर्न सक्छन यी पाँच प्रभाव !
काठमाडौं । नेपाल सरकारले सरकारी कर्मचारीहरूलाई अबदेखि हरेक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । अर्थ मन्त्रालयले वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार महालेखा नियन्त्रक कार्यालयलाई यो नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न औपचारिक पत्राचार गरिसकेको छ । यसअघि सरकारी कर्मचारीहरूले प्रत्येक महिना एकमुष्ट तलबभत्ता पाउँदै आएका थिए । अब भने महिनामा दुई […] Read more














