बुक बिल्डिङमार्फत सेयर निष्काशनका लागि नेप्सेसँग थप दुई कम्पनीको सम्झौता, कुनकुन थपिए ?
newsare.net
काठमाडौं । बुक बिल्डिङमार्फत सेयर निष्काशनका लागि थप दुई कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सबुक बिल्डिङमार्फत सेयर निष्काशनका लागि नेप्सेसँग थप दुई कम्पनीको सम्झौता, कुनकुन थपिए ?
काठमाडौं । बुक बिल्डिङमार्फत सेयर निष्काशनका लागि थप दुई कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता गरेका छन् । बुक बिल्डिङ निर्देशिका बमोजिम सेयर निष्काशन गर्नको लागि यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले नेप्सेसँग सम्झौता गरेका हुन् । यसअघि ५ कम्पनीले बुक बिल्डिङमार्फत सेयर निष्काशनका लागि नेप्सेसँग सम्झौता गरिसकेका छन् । योसँगै […] Read more














