बजार पूँजीकरण १०.६ गुणाले सेयर २,०००% ले बढ्यो, कुकले एप्पललाई कहाँबाट कहाँ पुर्याए ?
newsare.net
काठमाडौं । अमेरिकी आईफोन निर्माता एप्पलका सीईओ टिम कुक १५ वर्षको सेवापछि पद त्याग्दै छन् । उनी अगबजार पूँजीकरण १०.६ गुणाले सेयर २,०००% ले बढ्यो, कुकले एप्पललाई कहाँबाट कहाँ पुर्याए ?
काठमाडौं । अमेरिकी आईफोन निर्माता एप्पलका सीईओ टिम कुक १५ वर्षको सेवापछि पद त्याग्दै छन् । उनी अगस्ट २०११ मा सीईओ बनेका थिए र यस वर्षको सेप्टेम्बर १ देखि कार्यकारी अध्यक्ष बन्ने तयारीमा छन् । उनको कार्यकालमा कम्पनीको राजस्व ३.८ गुणाले बढेको छ भने बजार पूँजीकरण १०.६ गुणाले बढेको छ । यस अवधिमा कम्पनीको शेयर […] Read more














