नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन बैशाख २२ मा : १८ बस्तुगत संघले सदस्यता पाए, मताधिकार पाएनन
newsare.net
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि बैशाख २१ र २२ गते हुने भएको छ । महासंघको बुधनेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन बैशाख २२ मा : १८ बस्तुगत संघले सदस्यता पाए, मताधिकार पाएनन
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि बैशाख २१ र २२ गते हुने भएको छ । महासंघको बुधबार बसेको केन्द्रिय कार्यसमितिको बैंठकले बैंशाख २१ र २२ मा ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तय गरको हो । चैत्र २९ र ३० गते हुने भनेको महासंघको निर्वाचन पाटन उच्च अदालतले विभिन्न १८ वटा वस्तुगत […] Read more














