गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
newsare.net
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आगृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा पत्र बुझाएका थिए । राजीनामालगत्तै गृहमन्त्रालय पुगेका उनले कर्मचारीहरूलाई सामूहिक रुपमा धन्यवाद दिँदै आफ्नो गाडी चढेर बाहिरिएका हुन् । Read more














