काठमाडौँमा वायु प्रदूषण बढ्यो, वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा
newsare.net
काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणकाठमाडौँमा वायु प्रदूषण बढ्यो, वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ः०० बजेसम्म बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, […] Read more














