प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान, मध्याह्न १२ बजे बस्दै
newsare.net
काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेकप्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान, मध्याह्न १२ बजे बस्दै
काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन्् । Read more














