घरजग्गा कारोबारमा अन्योलता, सरकारी अस्पष्टताका कारण सास्ती भोग्दै नागरिक
newsare.net
काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार अनिवार्यरूपमा ब्रोकर (भू–सेवा कम्घरजग्गा कारोबारमा अन्योलता, सरकारी अस्पष्टताका कारण सास्ती भोग्दै नागरिक
काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार अनिवार्यरूपमा ब्रोकर (भू–सेवा कम्पनी) मार्फत गर्नुपर्ने व्यवस्था लागू गरेसँगै सर्वसाधारण, व्यवसायी र सेवा प्रदायक सबै पक्ष अन्योलमा परेका छन् । स्पष्ट कार्यविधि, शुल्क संरचना र कार्यान्वयनको तयारीबिना लागू गरिएको यो व्यवस्थाले बजारमा सुस्ततासँगै सेवाग्राहीलाई प्रत्यक्ष सास्तीसमेत पुर्याएको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८३ वैशाख […] Read more














