एडीबीबाट सरकारले ११५ मिलियन डलर ऋण लिने, सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय
newsare.net
काठमाडौं । सरकारले एसियाली विकास बैंक(एडीबी) बाट फेरि ऋण लिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदएडीबीबाट सरकारले ११५ मिलियन डलर ऋण लिने, सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय
काठमाडौं । सरकारले एसियाली विकास बैंक(एडीबी) बाट फेरि ऋण लिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन क्षेत्रका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । टोलीले ऋण सहायता […] Read more














