Nepal



मन्त्रिपरिषद बैठक : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने यसअघिको निर्णय खारेज

काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति क

नेप्से परिसूचकमा १७ अंकको गिरावट, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से प
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा १७ अंकको गिरावट, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से परिसूचक १७.०१ अंकले घटेर २ हजार ७ सय ८७.१५ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ४६ कम्पनीको सेयर मूल्य घटेको छ भने २ सय १६ कम्पनीको सेयर मूल्य बढेको छ । बिहीबार सबैभन्दा धेरै कमाउनेमा पाल्पा सिमेन्ट […]

डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जिएआइ २०२६ मा सहभागिता जनाउँदै

काठमाडौँ । अग्रणी FMCG समूह तथा मल्टी–बिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको
BizKhabar Online » BizKhabar Online

डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जिएआइ २०२६ मा सहभागिता जनाउँदै

काठमाडौँ । अग्रणी FMCG समूह तथा मल्टी–बिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा HoReCa (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीतिक योजना घोषणा गरेको छ । उक्त घोषणा यहि २२ देखि २५ अप्रिल २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित GAI Food & Beverage and Hospitality […]

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

काठमाडौँ । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र आरएमब
BizKhabar Online » BizKhabar Online

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

काठमाडौँ । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र आरएमबी (RMB) ६०० अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको छ । “१+४+४+५” फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल २०२६ मा चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा सार्वजनिक गरिएको हो, […]

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार, दुई विदेशी जहाज जफत

काठमाडौं । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट
BizKhabar Online » BizKhabar Online

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार, दुई विदेशी जहाज जफत

काठमाडौं । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ । यसैबीच क्षेत्रीय तनाव चर्किंदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड […]

विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन, १५ दिनको हाजिरी विवरण प्रिन्ट गरेर राख्नुपर्ने

काठमाडौं । कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारले निर्देशन दिएको छ । सङ्घीय मामिला
BizKhabar Online » BizKhabar Online

विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन, १५ दिनको हाजिरी विवरण प्रिन्ट गरेर राख्नुपर्ने

काठमाडौं । कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारले निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो । मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन […]

एडीबीबाट सरकारले ११५ मिलियन डलर ऋण लिने, सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय

काठमाडौं । सरकारले एसियाली विकास बैंक(एडीबी) बाट फेरि ऋण लिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद
BizKhabar Online » BizKhabar Online

एडीबीबाट सरकारले ११५ मिलियन डलर ऋण लिने, सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय

काठमाडौं । सरकारले एसियाली विकास बैंक(एडीबी) बाट फेरि ऋण लिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन क्षेत्रका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । टोलीले ऋण सहायता […]

घरजग्गा कारोबारमा अन्योलता, सरकारी अस्पष्टताका कारण सास्ती भोग्दै नागरिक

काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार अनिवार्यरूपमा ब्रोकर (भू–सेवा कम्
BizKhabar Online » BizKhabar Online

घरजग्गा कारोबारमा अन्योलता, सरकारी अस्पष्टताका कारण सास्ती भोग्दै नागरिक

काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार अनिवार्यरूपमा ब्रोकर (भू–सेवा कम्पनी) मार्फत गर्नुपर्ने व्यवस्था लागू गरेसँगै सर्वसाधारण, व्यवसायी र सेवा प्रदायक सबै पक्ष अन्योलमा परेका छन् । स्पष्ट कार्यविधि, शुल्क संरचना र कार्यान्वयनको तयारीबिना लागू गरिएको यो व्यवस्थाले बजारमा सुस्ततासँगै सेवाग्राहीलाई प्रत्यक्ष सास्तीसमेत पुर्याएको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८३ वैशाख […]

प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान, मध्याह्न १२ बजे बस्दै

काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेक
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान, मध्याह्न १२ बजे बस्दै

काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन्् ।

काठमाडौँमा वायु प्रदूषण बढ्यो, वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुण
BizKhabar Online » BizKhabar Online

काठमाडौँमा वायु प्रदूषण बढ्यो, वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ः०० बजेसम्म बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, […]

तेल र ग्यासपछि ‘अस्थायी नियोजन’ मा पनि मुद्रास्फीतिको जोखिममा विश्व !

काठमाडौं । इरान युद्धका कारण विश्वमा तेल र ग्यासको संकट निरन्तर बढिरहेको छ, जसका कारण लाखौं मानिस
BizKhabar Online » BizKhabar Online

तेल र ग्यासपछि ‘अस्थायी नियोजन’ मा पनि मुद्रास्फीतिको जोखिममा विश्व !

काठमाडौं । इरान युद्धका कारण विश्वमा तेल र ग्यासको संकट निरन्तर बढिरहेको छ, जसका कारण लाखौं मानिसहरू प्रभावित भएका छन् । उपभोक्ताले अहिले यी सबै चीजहरू उच्च मूल्यमा किन्न बाध्य छन् । तर, यदि यो संकट चाँडै समाधान भएन भने, विश्वको अगाडि नयाँ संकट आउन सक्छ । जसमा उपभोक्ताले कन्डम प्राप्त गर्न कठिनाइहरूको सामना गर्नुपर्ने […]

कालीमाटीमा यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) प्रतिकिलो […]

डिशहोमका इन्टरनेट र डिटिएच सेवामा वार्षिक अफर, ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्य

काठमाडौं । डिसहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर इन्टरनेट सेवा (आईएसपी) तथा डाइरेक्ट–टु–होम (डिटि
BizKhabar Online » BizKhabar Online

डिशहोमका इन्टरनेट र डिटिएच सेवामा वार्षिक अफर, ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्य

काठमाडौं । डिसहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर इन्टरनेट सेवा (आईएसपी) तथा डाइरेक्ट–टु–होम (डिटिएच) सेवामा केन्द्रित विभिन्न वार्षिक अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यसहित बोनस–आधारित योजनाहरू ल्याएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालन खर्च, सामग्री लागत तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहक […]

नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं। नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्
BizKhabar Online » BizKhabar Online

नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं। नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा यही वैशाख ९ गते बुधबारदेखि सुरु भएको तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ । बैंकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली […]

गरिमा विकास बैंंकलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त, गुणस्तरीय बैकिङ सेवा प्रमाणित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंंकलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त, गुणस्तरीय बैकिङ सेवा प्रमाणित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सिमित संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको छ । विकास बैंकको केन्द्रीय कार्यालय […]

गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आ
BizKhabar Online » BizKhabar Online

गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा पत्र बुझाएका थिए । राजीनामालगत्तै गृहमन्त्रालय पुगेका उनले कर्मचारीहरूलाई सामूहिक रुपमा धन्यवाद दिँदै आफ्नो गाडी चढेर बाहिरिएका हुन् ।

बीमा क्षेत्रको जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएका छौं : राजेन्द्र मल्ल

काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्था
BizKhabar Online » BizKhabar Online

बीमा क्षेत्रको जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएका छौं : राजेन्द्र मल्ल

काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएको बताएका छन् । प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कम्पनीमा संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरेको बताएका हुन् । दिगो रुपमा सफलता हासिल गर्नका लागि कम्पनीले अल्पकालिक तथा दीर्घकालिन रणनीतिहरू तय गरेको अध्यक्ष मल्लले बताए। […]

बिहीबार सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधि
BizKhabar Online » BizKhabar Online

बिहीबार सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन बैशाख २२ मा : १८ बस्तुगत संघले सदस्यता पाए, मताधिकार पाएनन

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि बैशाख २१ र २२ गते हुने भएको छ । महासंघको बुध
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन बैशाख २२ मा : १८ बस्तुगत संघले सदस्यता पाए, मताधिकार पाएनन

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि बैशाख २१ र २२ गते हुने भएको छ । महासंघको बुधबार बसेको केन्द्रिय कार्यसमितिको बैंठकले बैंशाख २१ र २२ मा ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तय गरको हो । चैत्र २९ र ३० गते हुने भनेको महासंघको निर्वाचन पाटन उच्च अदालतले विभिन्न १८ वटा वस्तुगत […]

बजार पूँजीकरण १०.६ गुणाले सेयर २,०००% ले बढ्यो, कुकले एप्पललाई कहाँबाट कहाँ पुर्याए ?

काठमाडौं । अमेरिकी आईफोन निर्माता एप्पलका सीईओ टिम कुक १५ वर्षको सेवापछि पद त्याग्दै छन् । उनी अग
BizKhabar Online » BizKhabar Online

बजार पूँजीकरण १०.६ गुणाले सेयर २,०००% ले बढ्यो, कुकले एप्पललाई कहाँबाट कहाँ पुर्याए ?

काठमाडौं । अमेरिकी आईफोन निर्माता एप्पलका सीईओ टिम कुक १५ वर्षको सेवापछि पद त्याग्दै छन् । उनी अगस्ट २०११ मा सीईओ बनेका थिए र यस वर्षको सेप्टेम्बर १ देखि कार्यकारी अध्यक्ष बन्ने तयारीमा छन् । उनको कार्यकालमा कम्पनीको राजस्व ३.८ गुणाले बढेको छ भने बजार पूँजीकरण १०.६ गुणाले बढेको छ । यस अवधिमा कम्पनीको शेयर […]

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको क्षमता वृृद्धि तालिम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको क्षमता वृद्धि तालि
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको क्षमता वृृद्धि तालिम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको क्षमता वृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको नारायणगढमा वैशाख ६, ७ र ८ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिवृद्धि तालिम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा […]

दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दायर, ५ वर्षसम्म कैद सजायको माग

काठमाडौँ । दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा क
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दायर, ५ वर्षसम्म कैद सजायको माग

काठमाडौँ । दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको छ । उक्त दफामा कसुरदारलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै […]

बुक बिल्डिङमार्फत सेयर निष्काशनका लागि नेप्सेसँग थप दुई कम्पनीको सम्झौता, कुनकुन थपिए ?

काठमाडौं । बुक बिल्डिङमार्फत सेयर निष्काशनका लागि थप दुई कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स
BizKhabar Online » BizKhabar Online

बुक बिल्डिङमार्फत सेयर निष्काशनका लागि नेप्सेसँग थप दुई कम्पनीको सम्झौता, कुनकुन थपिए ?

काठमाडौं । बुक बिल्डिङमार्फत सेयर निष्काशनका लागि थप दुई कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता गरेका छन् । बुक बिल्डिङ निर्देशिका बमोजिम सेयर निष्काशन गर्नको लागि यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले नेप्सेसँग सम्झौता गरेका हुन् । यसअघि ५ कम्पनीले बुक बिल्डिङमार्फत सेयर निष्काशनका लागि नेप्सेसँग सम्झौता गरिसकेका छन् । योसँगै […]

सुनको मूल्यमा प्रतितोला ८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला ८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ हजार १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घट्दै ५ हजार […]

बैंकिङ प्रणालीमा अधिक तरलता : १६८ दिनको लागि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता : १६८ दिनको लागि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज १६८ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा, किसानले वर्षमा तीन बाली खेती गर्दै

बाँके । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । अकासे
BizKhabar Online » BizKhabar Online

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा, किसानले वर्षमा तीन बाली खेती गर्दै

बाँके । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । विगतमा बर्खेधान स्यहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्दै आएका किसानले अहिले धान स्यहारेपछि आलु वा तोरीखेती लगाउने र त्यसलगत्तै वसन्ते मकैखेती गरी वर्षमा तीन बाली खेती गर्न थालेको कृषि ज्ञान […]

कर्मचारीलाई १५ दिनमा तलब दिँदा अर्थतन्त्र र व्यक्तिगत नगद व्यवस्थापनमा पर्न सक्छन यी पाँच प्रभाव !

काठमाडौं । नेपाल सरकारले सरकारी कर्मचारीहरूलाई अबदेखि हरेक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने निर्
BizKhabar Online » BizKhabar Online

कर्मचारीलाई १५ दिनमा तलब दिँदा अर्थतन्त्र र व्यक्तिगत नगद व्यवस्थापनमा पर्न सक्छन यी पाँच प्रभाव !

काठमाडौं । नेपाल सरकारले सरकारी कर्मचारीहरूलाई अबदेखि हरेक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । अर्थ मन्त्रालयले वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार महालेखा नियन्त्रक कार्यालयलाई यो नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न औपचारिक पत्राचार गरिसकेको छ । यसअघि सरकारी कर्मचारीहरूले प्रत्येक महिना एकमुष्ट तलबभत्ता पाउँदै आएका थिए । अब भने महिनामा दुई […]

झापामा ‘पेलेट ऊर्जा’ उत्पादन : कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्प बन्ने

झापा । खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरण
BizKhabar Online » BizKhabar Online

झापामा ‘पेलेट ऊर्जा’ उत्पादन : कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्प बन्ने

झापा । खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ । ‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिदै आएको हुँदा यसलाई पत्थर कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पका रूपमा मानिएको छ । पराजुली बायोमास व्रिकेट उद्योगले ‘पेलेट ऊर्जा’को उत्पादन सुरुआत गरेको हो […]

अस्पतालबाट फर्केपछि एमाले अध्यक्ष ओलीले आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोध
BizKhabar Online » BizKhabar Online

अस्पतालबाट फर्केपछि एमाले अध्यक्ष ओलीले आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले […]

आइसिसी विश्वकप लिग–२ मा नेपाल र ओमानबीचको खेल सुरु, नेपालले बलिङ गर्दै

काठमाडौँ, । नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेप
BizKhabar Online » BizKhabar Online

आइसिसी विश्वकप लिग–२ मा नेपाल र ओमानबीचको खेल सुरु, नेपालले बलिङ गर्दै

काठमाडौँ, । नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ । काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो । यही वैशाख १२ गतेदेखि हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न […]

बङ्गलादेशमा इन्धन अभाव, पम्पमा घण्टौँ कुर्नुपर्ने बाध्यता

ढाका। इन्धन आयातमा निर्भर बङ्गलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको अभावसँगै पेट्रोल पम्प
BizKhabar Online » BizKhabar Online

बङ्गलादेशमा इन्धन अभाव, पम्पमा घण्टौँ कुर्नुपर्ने बाध्यता

ढाका। इन्धन आयातमा निर्भर बङ्गलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको अभावसँगै पेट्रोल पम्प र ग्यास डिपोहरूमा लामो लाइन लाग्न थालेको छ। मध्यपूर्व युद्धका कारण इन्धन आपूर्तिमा विश्वव्यापी समस्या आएको छ। बङ्लादेश पनि यस समस्यासँग जुधिरहेको छ । इन्धन आपूर्तिमा कमी आएका कारण डिपोहरूले माग बमोजिम इन्धन आपूर्ति गर्न नसक्दा यसको प्रभाव सार्वजनिक यातायातका साधन र […]

अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, […]

पुरातत्वका इञ्जिनियर र सहायकविरुद्ध सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर, चार करोड घुस लिएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा पु
BizKhabar Online » BizKhabar Online

पुरातत्वका इञ्जिनियर र सहायकविरुद्ध सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर, चार करोड घुस लिएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण सेवाका सञ्चालक तथा सम्वद्ध संयुक्त उपक्रमहरुको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ । […]

ऋण नतिर्ने सहकारी सञ्चालक र ऋणीलाई अल्टिमेटम, सम्पत्ति रोक्का र नाम सार्वजनिक गर्ने चेतावनी

काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित ऋण नतिर्ने सञ्चालक, व्यवस्थापक र ऋणीहरूलाई स
BizKhabar Online » BizKhabar Online

ऋण नतिर्ने सहकारी सञ्चालक र ऋणीलाई अल्टिमेटम, सम्पत्ति रोक्का र नाम सार्वजनिक गर्ने चेतावनी

काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित ऋण नतिर्ने सञ्चालक, व्यवस्थापक र ऋणीहरूलाई सरकारले कडा चेतावनी जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र बाँकी रहेको सावाँ, ब्याज तथा जरिवाना तिर्न अन्तिम अवसर दिएको हो। कार्यालयका अनुसार यसअघि फोन, एसएमएस र लिखित पत्राचारमार्फत […]

वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात, एक खर्ब ४० अर्बको पेट्रोलियम पदार्थ

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्
BizKhabar Online » BizKhabar Online

वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात, एक खर्ब ४० अर्बको पेट्रोलियम पदार्थ

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो । जबकि गत आवको नौ […]

राष्ट्रसंघको अध्ययन : आप्रवासनका क्रममा ७ हजार ९०० को मृत्यु, २०१४ यता ८० हजारले ज्यान गुमाए

काठमाडौं । सन् २०२५ मा आप्रवासन मार्गहरूमा लगभग ७ हजार ९ सय व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएक
BizKhabar Online » BizKhabar Online

राष्ट्रसंघको अध्ययन : आप्रवासनका क्रममा ७ हजार ९०० को मृत्यु, २०१४ यता ८० हजारले ज्यान गुमाए

काठमाडौं । सन् २०२५ मा आप्रवासन मार्गहरूमा लगभग ७ हजार ९ सय व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मङ्गलबार सार्वजनिक उक्त रिपोर्टमा भनेको छ । यससँगै आप्रवासनका क्रममा सन् २०१४ देखि सन् २०२५ को अन्त्यसम्म कुल मृतक र बेपत्ता व्यक्तिहरूको सङ्ख्या ८० हजारभन्दा बढी भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन […]

Get more results via ClueGoal