डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जिएआइ २०२६ मा सहभागिता जनाउँदै
newsare.net
काठमाडौँ । अग्रणी FMCG समूह तथा मल्टी–बिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतकोडीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जिएआइ २०२६ मा सहभागिता जनाउँदै
काठमाडौँ । अग्रणी FMCG समूह तथा मल्टी–बिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा HoReCa (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीतिक योजना घोषणा गरेको छ । उक्त घोषणा यहि २२ देखि २५ अप्रिल २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित GAI Food & Beverage and Hospitality […] Read more














