संघीय संसद् अधिवेशन स्थगित, सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा निर्णय
newsare.net
काठमाडौं । सरकारले सिफारिस गरेको संघीय संसद् अधिवेशन अन्ततः स्थगित गरिएको छ। सम्माननीय राष्ट्रपसंघीय संसद् अधिवेशन स्थगित, सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा निर्णय
काठमाडौं । सरकारले सिफारिस गरेको संघीय संसद् अधिवेशन अन्ततः स्थगित गरिएको छ। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले विशेष कारण देखाउँदै यसअघि आह्वान गरिएको अधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेका हुन् । यसअघि नेपालको संविधानको धारा १३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साल वैशाख ८ गतेको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ […] Read more














