आइएमई लिमिटेड र स्ट्राइपबीच साझेदारी, नेपाली फ्रिल्यान्सरले अब सोझै वालेटबाट भुक्तानी पाउने
newsare.net
काठमाडौं । खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र स्ट्राइपबीच सम्झौता भएको छ । नेपालमा बसेर विदेशका सेआइएमई लिमिटेड र स्ट्राइपबीच साझेदारी, नेपाली फ्रिल्यान्सरले अब सोझै वालेटबाट भुक्तानी पाउने
काठमाडौं । खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र स्ट्राइपबीच सम्झौता भएको छ । नेपालमा बसेर विदेशका सेवा व्यवसायमा काम गर्दा प्राप्त हुने अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्ती बाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको हो । उक्त रणनीतिक साझेदारीले विदेशबाट हुने भुक्तानीमा सहजता, विश्वव्यापी पहुँच, रियल–टाइम भुक्तानी निकासा तथा अन्तरदेशीय कारोबारलाई सुरक्षित र भरपर्दो […] Read more














