होर्मुजमा बारुदी सुरुङ हटाउन कम्तिमा ६ महिना लाग्ने, तेल र ग्याँसको आपुर्तिमा लामो समयसम्म अवरोध
newsare.net
काठमाडौं । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बाहोर्मुजमा बारुदी सुरुङ हटाउन कम्तिमा ६ महिना लाग्ने, तेल र ग्याँसको आपुर्तिमा लामो समयसम्म अवरोध
काठमाडौं । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्ण रूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ । यसले युद्ध अन्त्य भए पनि तत्काल ऊर्जा बजार स्थिर नहुने सङ्केत दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको आन्तरिक मूल्याङ्कनलाई उद्धृत गर्दै वासिङ्टन […] Read more














