उद्योगी शेखर गाेल्छा प्रहरीकाे नियन्त्रणमा, अनुसन्धान हुँदै
newsare.net
काठमाडौं । उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई प्रहरीले नियनउद्योगी शेखर गाेल्छा प्रहरीकाे नियन्त्रणमा, अनुसन्धान हुँदै
काठमाडौं । उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्षसमेत रहेका शेखर गोल्छालाई प्रहरीले बिहीबार अनुसन्धानका लागि नियन्त्रणमा लिएकाे हाे । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा लिएकाे हाे । व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालले गरेको कानून विपरीको कारोबारमा उनको पनि […] Read more














