Nepal



Earl Spencer's girlfriend has her final say at the High Court in bitter privacy row with his ex-wife over the disclosure of her MS diagnosis

Earl Spencer's girlfriend Professor Cat Jarman arrived at the High Court this morning to have the final say in a bitter privacy row with his estranged wife Karen Spencer.

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमै राख्न अनुमति, अनुसन्धान जारी

काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध धितोपत्र सम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले ४ दिनक
BizKhabar Online » BizKhabar Online

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमै राख्न अनुमति, अनुसन्धान जारी

काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध धितोपत्र सम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद थपेको छ। उनलाई बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। हिमालयन रिइन्स्योरेन्स लिमिटेड का तत्कालीन अध्यक्षसमेत रहेका गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। नेपाल धितोपत्र बोर्ड ले तयार पारेको प्रारम्भिक […]

पूर्वमन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे पक्राउ

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्य
BizKhabar Online » BizKhabar Online

पूर्वमन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे पक्राउ

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले शुक्रबार उनलाई पक्राउ गरेको हो । उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको बताईएको छ ।

बिचौलियाको चंगुलमा फस्दै बालेन सरकार, सेयर बजारका माफिया समातिने भएपछि सिडिएससीबाट हटायो पन्दाक

काठमाडौं । करिव २ तिहाईको बालेन शाह नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भए
BizKhabar Online » BizKhabar Online

बिचौलियाको चंगुलमा फस्दै बालेन सरकार, सेयर बजारका माफिया समातिने भएपछि सिडिएससीबाट हटायो पन्दाक

काठमाडौं । करिव २ तिहाईको बालेन शाह नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएसँगै देशमा गरिखाने वातावरण निर्माण हुन्छ भन्ने सोच आम नागरिकमा थियो । अझ भनौं विभिन्न निकायको नियुक्तीमा हाम्रा होइन राम्राले अवसर पाउने र सोही अनुरुप औद्योगिक वातावरण निर्माण भई उच्च अंकको आर्थिक वृद्धि हुनेछ भन्ने आशा धेरैमा थियो । तर आम […]

चीनद्वारा एआई चोरी आरोप ‘आधारहीन’ ठहर, अमेरिकाले बदनाम गर्न खोजेको आरोप

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चिनियाँ संस्थाहरूले अमेरिकी कृत्रिम बौद्धिकता (एआई) प्रविधि
BizKhabar Online » BizKhabar Online

चीनद्वारा एआई चोरी आरोप ‘आधारहीन’ ठहर, अमेरिकाले बदनाम गर्न खोजेको आरोप

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चिनियाँ संस्थाहरूले अमेरिकी कृत्रिम बौद्धिकता (एआई) प्रविधि औद्योगिक स्तरमा चोर्ने प्रयास गरेको आरोप लगाएपछि चीनले त्यसलाई कडा रूपमा अस्वीकार गर्दै ‘आधारहीन’ भनेको छ । बेइजिङले यस्तो आरोपलाई आफ्नो एआई उद्योगको उपलब्धिमाथि लक्षित राजनीतिक आक्षेपका रूपमा व्याख्या गरेको छ । ह्वाइट हाउसका विज्ञान तथा प्रविधि प्रमुख माइकल क्रेटसिओसले बिहीबार सामाजिक सञ्जाल […]

सिडिएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले फिर्ता बोलायो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडि
BizKhabar Online » BizKhabar Online

सिडिएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले फिर्ता बोलायो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई फिर्ता बोलाएको छ । नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पन्दाकलाई सिडिएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो । नेप्सेको कर्मचारीको हैसियतमा नेप्से सञ्चालक समितिले आफ्नो प्रतिनिधिका रुपमा पन्दाकलाई सिडिएससीमा सञ्चालकका रुपमा […]

प्रधानमन्त्री बालेनले भने : वास्तविक सुकुम्बासीलाई सरकारले सँधैजस्तो बाढीको चपेटामा राख्दैन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले काठमाडौंका खोला किनारमा बसिरहेका सुकुम्बासीहरु
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री बालेनले भने : वास्तविक सुकुम्बासीलाई सरकारले सँधैजस्तो बाढीको चपेटामा राख्दैन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले काठमाडौंका खोला किनारमा बसिरहेका सुकुम्बासीहरुलाई सँधै बाढीको कहरमा राख्न नसकिने बताएका छन् । यसअघि हरेक बर्षायाममा बागमतीलगायतका नदीहरुमा आउने बाढीका कारण खोलाकिनारका नागरिकलाई सरकारले उद्धार गरिरहनुपरेको र नागरिकले दुःख पाउनुपरेको कुरालाई सम्झँदै उनले आगामी बर्षामा यस्तो दुःखबाट मुक्त हुनुपर्ने बताएका हुन् । सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले […]

एनएमबि बैंकले पायो कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’,

काठमाडौं । एनएमबि बैंकले कमर्ज बैंक जर्मनीबाट एसटीपी अवार्ड २०२५ प्राप्त गरेको छ । बैंकले व्यावस
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकले पायो कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’,

काठमाडौं । एनएमबि बैंकले कमर्ज बैंक जर्मनीबाट एसटीपी अवार्ड २०२५ प्राप्त गरेको छ । बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको हो । यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो । यो अवार्ड पूर्ण रूपमा स्वचालित […]

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, ७८ हजार २० जनाले पाए १० कित्ता सेयर

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ आज बैशाख ११ गते शुक
BizKhabar Online » BizKhabar Online

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, ७८ हजार २० जनाले पाए १० कित्ता सेयर

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ आज बैशाख ११ गते शुक्रबार बाँडफाँट भएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो । कम्पनीले गत चैत २६ गतेदेखि बैशाख २ गतेसम्म ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारण शेयरधनीहरुका लागि […]

सुनको मूल्यमा एकैदिन २२ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन २२ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ७५ […]

गोल्छा पक्राउ विरुद्ध उद्योगी व्यवसायीका तीनै संस्थाको एकस्वर, लाखौं रोजगारी खतरामा पर्ने चेतावनी

काठमाडौं । उद्योगी व्यवसायीका तीन प्रमुख छाता संगठनहरूले उद्यमीमाथि भइरहेको धरपकडप्रति गम्भीर
BizKhabar Online » BizKhabar Online

गोल्छा पक्राउ विरुद्ध उद्योगी व्यवसायीका तीनै संस्थाको एकस्वर, लाखौं रोजगारी खतरामा पर्ने चेतावनी

काठमाडौं । उद्योगी व्यवसायीका तीन प्रमुख छाता संगठनहरूले उद्यमीमाथि भइरहेको धरपकडप्रति गम्भीर आपत्ति जनाउँदै यसले मुलुकको अर्थतन्त्र, रोजगारी र लगानी वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन् । बिहीबार उद्योगी शेखर गोल्छालाई गरिएको पक्राउविरुद्ध नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाक्रमप्रति निजी […]

सरकारी तीव्रताले २० लाखमा झर्यो लाइसेन्सको ब्याकलग, हरेकदिन छापिन्छन् ४० हजार स्मार्ट कार्ड

काठमाडौं । लामो प्रतीक्षापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ब्याकलग घट्न थालेको छ । नयाँ सरक
BizKhabar Online » BizKhabar Online

सरकारी तीव्रताले २० लाखमा झर्यो लाइसेन्सको ब्याकलग, हरेकदिन छापिन्छन् ४० हजार स्मार्ट कार्ड

काठमाडौं । लामो प्रतीक्षापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ब्याकलग घट्न थालेको छ । नयाँ सरकार गठन हुन्जेल ३० लाखसम्म पुगिसकेको ब्याकलग हाल घटेर २० लाखमा झरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा औसतमा प्रतिदिन ४० हजारका दरले लाइसेन्स छपाइ भइरहेको छ । विभागले पछिल्लो एक महिनामा मात्रै ८ देखि […]

उद्योगी शेखर गाेल्छा प्रहरीकाे नियन्त्रणमा, अनुसन्धान हुँदै

काठमाडौं । उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई प्रहरीले नियन
BizKhabar Online » BizKhabar Online

उद्योगी शेखर गाेल्छा प्रहरीकाे नियन्त्रणमा, अनुसन्धान हुँदै

काठमाडौं । उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्षसमेत रहेका शेखर गोल्छालाई प्रहरीले बिहीबार अनुसन्धानका लागि नियन्त्रणमा लिएकाे हाे । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा लिएकाे हाे । व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालले गरेको कानून विपरीको कारोबारमा उनको पनि […]

होर्मुजमा बारुदी सुरुङ हटाउन कम्तिमा ६ महिना लाग्ने, तेल र ग्याँसको आपुर्तिमा लामो समयसम्म अवरोध

काठमाडौं । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बा
BizKhabar Online » BizKhabar Online

होर्मुजमा बारुदी सुरुङ हटाउन कम्तिमा ६ महिना लाग्ने, तेल र ग्याँसको आपुर्तिमा लामो समयसम्म अवरोध

काठमाडौं । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्ण रूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ । यसले युद्ध अन्त्य भए पनि तत्काल ऊर्जा बजार स्थिर नहुने सङ्केत दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको आन्तरिक मूल्याङ्कनलाई उद्धृत गर्दै वासिङ्टन […]

आइएमई लिमिटेड र स्ट्राइपबीच साझेदारी, नेपाली फ्रिल्यान्सरले अब सोझै वालेटबाट भुक्तानी पाउने

काठमाडौं । खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र स्ट्राइपबीच सम्झौता भएको छ । नेपालमा बसेर विदेशका से
BizKhabar Online » BizKhabar Online

आइएमई लिमिटेड र स्ट्राइपबीच साझेदारी, नेपाली फ्रिल्यान्सरले अब सोझै वालेटबाट भुक्तानी पाउने

काठमाडौं । खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र स्ट्राइपबीच सम्झौता भएको छ । नेपालमा बसेर विदेशका सेवा व्यवसायमा काम गर्दा प्राप्त हुने अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्ती बाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको हो । उक्त रणनीतिक साझेदारीले विदेशबाट हुने भुक्तानीमा सहजता, विश्वव्यापी पहुँच, रियल–टाइम भुक्तानी निकासा तथा अन्तरदेशीय कारोबारलाई सुरक्षित र भरपर्दो […]

लुम्बिनी प्रदेशको आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथ
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेशको आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । सरकारले आगामी आवमा योजना छनोटका गर्दा गौरव र बहुवर्षीय आयोजनालाई स्पष्ट प्राथमिकतामा राख्दै बजेट निर्धारण गरिने जनाएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरव र बहुवर्षीय आयोजना […]

संघीय संसद् अधिवेशन स्थगित, सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा निर्णय

काठमाडौं । सरकारले सिफारिस गरेको संघीय संसद् अधिवेशन अन्ततः स्थगित गरिएको छ। सम्माननीय राष्ट्रप
BizKhabar Online » BizKhabar Online

संघीय संसद् अधिवेशन स्थगित, सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा निर्णय

काठमाडौं । सरकारले सिफारिस गरेको संघीय संसद् अधिवेशन अन्ततः स्थगित गरिएको छ। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले विशेष कारण देखाउँदै यसअघि आह्वान गरिएको अधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेका हुन् । यसअघि नेपालको संविधानको धारा १३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साल वैशाख ८ गतेको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ […]

नेप्से परिसूचकमा १७ अंकको गिरावट, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से प
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा १७ अंकको गिरावट, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से परिसूचक १७.०१ अंकले घटेर २ हजार ७ सय ८७.१५ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ४६ कम्पनीको सेयर मूल्य घटेको छ भने २ सय १६ कम्पनीको सेयर मूल्य बढेको छ । बिहीबार सबैभन्दा धेरै कमाउनेमा पाल्पा सिमेन्ट […]

डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जिएआइ २०२६ मा सहभागिता जनाउँदै

काठमाडौँ । अग्रणी FMCG समूह तथा मल्टी–बिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको
BizKhabar Online » BizKhabar Online

डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जिएआइ २०२६ मा सहभागिता जनाउँदै

काठमाडौँ । अग्रणी FMCG समूह तथा मल्टी–बिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा HoReCa (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीतिक योजना घोषणा गरेको छ । उक्त घोषणा यहि २२ देखि २५ अप्रिल २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित GAI Food & Beverage and Hospitality […]

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

काठमाडौँ । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र आरएमब
BizKhabar Online » BizKhabar Online

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

काठमाडौँ । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र आरएमबी (RMB) ६०० अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको छ । “१+४+४+५” फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल २०२६ मा चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा सार्वजनिक गरिएको हो, […]

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार, दुई विदेशी जहाज जफत

काठमाडौं । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट
BizKhabar Online » BizKhabar Online

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार, दुई विदेशी जहाज जफत

काठमाडौं । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ । यसैबीच क्षेत्रीय तनाव चर्किंदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड […]

विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन, १५ दिनको हाजिरी विवरण प्रिन्ट गरेर राख्नुपर्ने

काठमाडौं । कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारले निर्देशन दिएको छ । सङ्घीय मामिला
BizKhabar Online » BizKhabar Online

विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन, १५ दिनको हाजिरी विवरण प्रिन्ट गरेर राख्नुपर्ने

काठमाडौं । कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारले निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो । मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन […]

मन्त्रिपरिषद बैठक : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने यसअघिको निर्णय खारेज

काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति क
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद बैठक : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने यसअघिको निर्णय खारेज

काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने र प्रतिष्ठान अन्यत्र सार्ने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको हो । यो जग्गा प्रहरी प्रतिष्ठानकै मातहतमा रहने निर्णय भएको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता […]

एडीबीबाट सरकारले ११५ मिलियन डलर ऋण लिने, सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय

काठमाडौं । सरकारले एसियाली विकास बैंक(एडीबी) बाट फेरि ऋण लिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद
BizKhabar Online » BizKhabar Online

एडीबीबाट सरकारले ११५ मिलियन डलर ऋण लिने, सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय

काठमाडौं । सरकारले एसियाली विकास बैंक(एडीबी) बाट फेरि ऋण लिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन क्षेत्रका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । टोलीले ऋण सहायता […]

घरजग्गा कारोबारमा अन्योलता, सरकारी अस्पष्टताका कारण सास्ती भोग्दै नागरिक

काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार अनिवार्यरूपमा ब्रोकर (भू–सेवा कम्
BizKhabar Online » BizKhabar Online

घरजग्गा कारोबारमा अन्योलता, सरकारी अस्पष्टताका कारण सास्ती भोग्दै नागरिक

काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार अनिवार्यरूपमा ब्रोकर (भू–सेवा कम्पनी) मार्फत गर्नुपर्ने व्यवस्था लागू गरेसँगै सर्वसाधारण, व्यवसायी र सेवा प्रदायक सबै पक्ष अन्योलमा परेका छन् । स्पष्ट कार्यविधि, शुल्क संरचना र कार्यान्वयनको तयारीबिना लागू गरिएको यो व्यवस्थाले बजारमा सुस्ततासँगै सेवाग्राहीलाई प्रत्यक्ष सास्तीसमेत पुर्याएको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८३ वैशाख […]

प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान, मध्याह्न १२ बजे बस्दै

काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेक
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान, मध्याह्न १२ बजे बस्दै

काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन्् ।

काठमाडौँमा वायु प्रदूषण बढ्यो, वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुण
BizKhabar Online » BizKhabar Online

काठमाडौँमा वायु प्रदूषण बढ्यो, वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ः०० बजेसम्म बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, […]

तेल र ग्यासपछि ‘अस्थायी नियोजन’ मा पनि मुद्रास्फीतिको जोखिममा विश्व !

काठमाडौं । इरान युद्धका कारण विश्वमा तेल र ग्यासको संकट निरन्तर बढिरहेको छ, जसका कारण लाखौं मानिस
BizKhabar Online » BizKhabar Online

तेल र ग्यासपछि ‘अस्थायी नियोजन’ मा पनि मुद्रास्फीतिको जोखिममा विश्व !

काठमाडौं । इरान युद्धका कारण विश्वमा तेल र ग्यासको संकट निरन्तर बढिरहेको छ, जसका कारण लाखौं मानिसहरू प्रभावित भएका छन् । उपभोक्ताले अहिले यी सबै चीजहरू उच्च मूल्यमा किन्न बाध्य छन् । तर, यदि यो संकट चाँडै समाधान भएन भने, विश्वको अगाडि नयाँ संकट आउन सक्छ । जसमा उपभोक्ताले कन्डम प्राप्त गर्न कठिनाइहरूको सामना गर्नुपर्ने […]

कालीमाटीमा यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) प्रतिकिलो […]

डिशहोमका इन्टरनेट र डिटिएच सेवामा वार्षिक अफर, ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्य

काठमाडौं । डिसहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर इन्टरनेट सेवा (आईएसपी) तथा डाइरेक्ट–टु–होम (डिटि
BizKhabar Online » BizKhabar Online

डिशहोमका इन्टरनेट र डिटिएच सेवामा वार्षिक अफर, ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्य

काठमाडौं । डिसहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर इन्टरनेट सेवा (आईएसपी) तथा डाइरेक्ट–टु–होम (डिटिएच) सेवामा केन्द्रित विभिन्न वार्षिक अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यसहित बोनस–आधारित योजनाहरू ल्याएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालन खर्च, सामग्री लागत तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहक […]

नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं। नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्
BizKhabar Online » BizKhabar Online

नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं। नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा यही वैशाख ९ गते बुधबारदेखि सुरु भएको तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ । बैंकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली […]

गरिमा विकास बैंंकलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त, गुणस्तरीय बैकिङ सेवा प्रमाणित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंंकलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त, गुणस्तरीय बैकिङ सेवा प्रमाणित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सिमित संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको छ । विकास बैंकको केन्द्रीय कार्यालय […]

गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आ
BizKhabar Online » BizKhabar Online

गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा पत्र बुझाएका थिए । राजीनामालगत्तै गृहमन्त्रालय पुगेका उनले कर्मचारीहरूलाई सामूहिक रुपमा धन्यवाद दिँदै आफ्नो गाडी चढेर बाहिरिएका हुन् ।

बीमा क्षेत्रको जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएका छौं : राजेन्द्र मल्ल

काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्था
BizKhabar Online » BizKhabar Online

बीमा क्षेत्रको जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएका छौं : राजेन्द्र मल्ल

काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएको बताएका छन् । प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कम्पनीमा संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरेको बताएका हुन् । दिगो रुपमा सफलता हासिल गर्नका लागि कम्पनीले अल्पकालिक तथा दीर्घकालिन रणनीतिहरू तय गरेको अध्यक्ष मल्लले बताए। […]

बिहीबार सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधि
BizKhabar Online » BizKhabar Online

बिहीबार सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन बैशाख २२ मा : १८ बस्तुगत संघले सदस्यता पाए, मताधिकार पाएनन

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि बैशाख २१ र २२ गते हुने भएको छ । महासंघको बुध
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन बैशाख २२ मा : १८ बस्तुगत संघले सदस्यता पाए, मताधिकार पाएनन

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि बैशाख २१ र २२ गते हुने भएको छ । महासंघको बुधबार बसेको केन्द्रिय कार्यसमितिको बैंठकले बैंशाख २१ र २२ मा ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तय गरको हो । चैत्र २९ र ३० गते हुने भनेको महासंघको निर्वाचन पाटन उच्च अदालतले विभिन्न १८ वटा वस्तुगत […]

Get more results via ClueGoal