सरकारी तीव्रताले २० लाखमा झर्यो लाइसेन्सको ब्याकलग, हरेकदिन छापिन्छन् ४० हजार स्मार्ट कार्ड
newsare.net
काठमाडौं । लामो प्रतीक्षापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ब्याकलग घट्न थालेको छ । नयाँ सरकसरकारी तीव्रताले २० लाखमा झर्यो लाइसेन्सको ब्याकलग, हरेकदिन छापिन्छन् ४० हजार स्मार्ट कार्ड
काठमाडौं । लामो प्रतीक्षापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ब्याकलग घट्न थालेको छ । नयाँ सरकार गठन हुन्जेल ३० लाखसम्म पुगिसकेको ब्याकलग हाल घटेर २० लाखमा झरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा औसतमा प्रतिदिन ४० हजारका दरले लाइसेन्स छपाइ भइरहेको छ । विभागले पछिल्लो एक महिनामा मात्रै ८ देखि […] Read more














