एनएमबि बैंकले पायो कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’,
newsare.net
काठमाडौं । एनएमबि बैंकले कमर्ज बैंक जर्मनीबाट एसटीपी अवार्ड २०२५ प्राप्त गरेको छ । बैंकले व्यावसएनएमबि बैंकले पायो कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’,
काठमाडौं । एनएमबि बैंकले कमर्ज बैंक जर्मनीबाट एसटीपी अवार्ड २०२५ प्राप्त गरेको छ । बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको हो । यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो । यो अवार्ड पूर्ण रूपमा स्वचालित […] Read more














