सिडिएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले फिर्ता बोलायो
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिसिडिएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले फिर्ता बोलायो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई फिर्ता बोलाएको छ । नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पन्दाकलाई सिडिएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो । नेप्सेको कर्मचारीको हैसियतमा नेप्से सञ्चालक समितिले आफ्नो प्रतिनिधिका रुपमा पन्दाकलाई सिडिएससीमा सञ्चालकका रुपमा […] Read more














