बिचौलियाको चंगुलमा फस्दै बालेन सरकार, सेयर बजारका माफिया समातिने भएपछि सिडिएससीबाट हटायो पन्दाक
newsare.net
काठमाडौं । करिव २ तिहाईको बालेन शाह नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएबिचौलियाको चंगुलमा फस्दै बालेन सरकार, सेयर बजारका माफिया समातिने भएपछि सिडिएससीबाट हटायो पन्दाक
काठमाडौं । करिव २ तिहाईको बालेन शाह नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएसँगै देशमा गरिखाने वातावरण निर्माण हुन्छ भन्ने सोच आम नागरिकमा थियो । अझ भनौं विभिन्न निकायको नियुक्तीमा हाम्रा होइन राम्राले अवसर पाउने र सोही अनुरुप औद्योगिक वातावरण निर्माण भई उच्च अंकको आर्थिक वृद्धि हुनेछ भन्ने आशा धेरैमा थियो । तर आम […] Read more














