पूर्वमन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे पक्राउ
newsare.net
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यपूर्वमन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे पक्राउ
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले शुक्रबार उनलाई पक्राउ गरेको हो । उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको बताईएको छ । Read more














