वास्तविक सुकुम्बासी १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगियो
newsare.net
काठमाडौंं । आफूलाई वास्तविक सुकुम्बासी बताउनेमध्ये १३ जनालाई सरकारले सुन्दरीघाटस्थित राधास्वावास्तविक सुकुम्बासी १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगियो
काठमाडौंं । आफूलाई वास्तविक सुकुम्बासी बताउनेमध्ये १३ जनालाई सरकारले सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ। थापाथलीको अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको प्रमको सचिवालयले जनाएको छ। यस्तै, परिवार भेला नभएका ८ जना दशरथ रङ्गशालामा परिवार नआउञ्जेल बसिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार र आइतबारभित्र काठमाडौं उपत्यकाका नदी किनारमा अवैध […] Read more














