महासचिव बस्नेतको गैरकानुनी काममाथि अध्यक्ष गुरुङको एक्सन, पदबाट निलम्बन गर्दै
newsare.net
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवाद अहिले उत्कर्षमा पुगेको छ। महासचमहासचिव बस्नेतको गैरकानुनी काममाथि अध्यक्ष गुरुङको एक्सन, पदबाट निलम्बन गर्दै
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवाद अहिले उत्कर्षमा पुगेको छ। महासचिव महेशकुमार बस्नेतले केही कार्यसमिति सदस्यको हस्ताक्षरसहित अध्यक्ष भुवनसिंह गुरुङसँग स्पष्टीकरण माग्दै पत्र सार्वजनिक गरेपछि सुरु भएको विवादले तीव्र रूप लिएको हो। अध्यक्ष गुरुङले बहुमत कार्यसमितिको निर्णयअनुसार महासचिव बस्नेतको कदमलाई गैरकानुनी र विधानविपरीत ठहर गर्दै कडा कारबाही प्रक्रिया अघि बढाएका छन्। संघको […] Read more














