देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान, प्रहरी महानिरीक्षकबाट मनोहरा क्षेत्रको निरीक्षण
newsare.net
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संदेशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान, प्रहरी महानिरीक्षकबाट मनोहरा क्षेत्रको निरीक्षण
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ। सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु गरेको हो। शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो। यस्तै, आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी […] Read more














