अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा, अष्ट्रेलियन १०७ रुपैयाँ ६५ पैसा
newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारितअमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा, अष्ट्रेलियन १०७ रुपैयाँ ६५ पैसा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […] Read more














