Nepal



६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु, मुख्य सुरुङ खन्ने तयारी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत

इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति

काठमाडौं । युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले अघि सारेको ‘मेड इन युरो
BizKhabar Online » BizKhabar Online

इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति

काठमाडौं । युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले अघि सारेको ‘मेड इन युरोप’ योजनाप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ । विशेषगरी रणनीतिक क्षेत्रहरूमा विदेशी कम्पनीहरूलाई सीमित गर्ने खालका प्रावधानले चिनियाँ कम्पनीहरूको हितमा प्रत्यक्ष असर पर्ने भन्दै बेइजिङले यसलाई ‘प्रणालीगत भेदभाव’ को संज्ञा दिएको छ । इयुले गत […]

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य डा सञ्जय आचार्यले आगामी आर्थिक वर्षको बजेटले सुशासनको ज
BizKhabar Online » BizKhabar Online

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य डा सञ्जय आचार्यले आगामी आर्थिक वर्षको बजेटले सुशासनको जगमा दीर्घकालीन सुधार गर्दै राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्ने आयोजना तथा कार्यक्रम एवम् नीतिगत सुधारको जग निर्माण गर्ने बताएका छन् । नेपाल व्यवस्थापन सङ्घले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आयोजना गरेको छलफलमा आचार्यले आयोगले भने, “वर्तमान सरकारसँग आम […]

यी हुन् कुनैपनि आयकर नउठाउने देशहरु, देश चलाउन पैसा कहाँबाट आउँछ ?

काठमाडौं । विश्वमा विभिन्न राष्ट्रमध्ये युनाइटेड अरब इमिरेटस (युएई)लाई कर–मैत्री गन्तव्य मानिन्
BizKhabar Online » BizKhabar Online

यी हुन् कुनैपनि आयकर नउठाउने देशहरु, देश चलाउन पैसा कहाँबाट आउँछ ?

काठमाडौं । विश्वमा विभिन्न राष्ट्रमध्ये युनाइटेड अरब इमिरेटस (युएई)लाई कर–मैत्री गन्तव्य मानिन्छ । यहाँ कुनै व्यक्तिगत आयकर लाग्दैन । यसको अर्थ तपाईंले जतिसुकै कमाउनुभए पनि, यो पूर्णतया तपाईंको हो । तपाईंले त्यो पैसामा कुनै कर तिर्नु पर्दैन । यसबाहेक, त्यहाँका धेरैजसो व्यवसायहरूलाई कर्पोरेट करबाट छुट दिइन्छ । युएईमा पूँजीगत लाभ कर, लाभांश, वा ब्याज रोक्का […]

नागरिक चिढ्याएको ‘इम्बोस्ड नम्बर प्लेट’ को चर्चा हरायो, पुनः वितरण र छपाईको छैन टुंगो

काठमाडौं । जेनजी आन्दोलनअघि मात्रै देशभर अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेटको विषय सेलाएको छ
BizKhabar Online » BizKhabar Online

नागरिक चिढ्याएको ‘इम्बोस्ड नम्बर प्लेट’ को चर्चा हरायो, पुनः वितरण र छपाईको छैन टुंगो

काठमाडौं । जेनजी आन्दोलनअघि मात्रै देशभर अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेटको विषय सेलाएको छ । नागरिकलाई चिढ्याएको इम्बोस्ड नम्बर प्लेटको भविष्य जेनजी आन्दोलनमा आन्दोलनकारीहरुले यातायात व्यवस्था विभागमा आक्रमण गरेसँगै संकटमा परेको छ । आन्दोलनका क्रममा भएको आगजनीमा विभागको भवन, इम्बोस्ड नम्बर प्लेट छपाई गर्ने प्लान्ट, मेसिन, छापिसकेका लाखौं प्लेट र सम्बन्धित पूर्वाधार सबै जलेर नष्ट […]

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यस
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले पूर्वाधार विकास नभईकन नेपालमा आयात प्रतिस्थापन हुन नसक्ने बताउँदै पूर्वाधार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले सडक, ऊर्जा, जलस्रोत, शहरी विकास तथा औद्योगिक पूर्वाधारलाई […]

अपराह्न २ बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिष
BizKhabar Online » BizKhabar Online

अपराह्न २ बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गरेको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन ।

आधाभन्दा बढी ‘म्युचुअल फन्ड’को कारोबार मूल्य अंकित मूल्यभन्दा कम, आठ अर्बको ‘पाइपलाइन’ मा

काठमाडौं । सेयर बजार निरन्तर घट्दै जाँदा बजारमा म्युचुअल फन्डहरु अंकित मूल्यभन्दा कममा आएका छन्
BizKhabar Online » BizKhabar Online

आधाभन्दा बढी ‘म्युचुअल फन्ड’को कारोबार मूल्य अंकित मूल्यभन्दा कम, आठ अर्बको ‘पाइपलाइन’ मा

काठमाडौं । सेयर बजार निरन्तर घट्दै जाँदा बजारमा म्युचुअल फन्डहरु अंकित मूल्यभन्दा कममा आएका छन् । हाल नेपाल स्टक एक्चेन्ज (नेप्से) मा कारोबार हुने आधाभन्दा बढी म्युचुअल फन्ड अंकित मूल्यभन्दा कममा कारोबार भइरहेका छन् । म्युचुअल फण्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ रहने गर्छ । यही मूल्यमा प्राथमिक बजारमा म्युचुअल फण्ड खुल्ने गरेका छन् । […]

अर्थ समितिको बैठक बस्दै, कार्यक्षेत्रका बारेमा छलफल हुने

काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस
BizKhabar Online » BizKhabar Online

अर्थ समितिको बैठक बस्दै, कार्यक्षेत्रका बारेमा छलफल हुने

काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस्ने भएको् हो । बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल हुनेछ । यस्तै, समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ ।

हर्क साम्पाङ भन्छन-बालेन सरकार असफल भैसकेको छ, अब अवसानमात्रै बाँकी छ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन सरकार असफल भइसकेको बताएका छन् । स
BizKhabar Online » BizKhabar Online

हर्क साम्पाङ भन्छन-बालेन सरकार असफल भैसकेको छ, अब अवसानमात्रै बाँकी छ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन सरकार असफल भइसकेको बताएका छन् । सुकुम्बासी बस्ती हटाएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले सामाजिक संजालमार्फत सरकारको कदमको विरोध गरेका हुन् । उनले भनेका छन्, ‘रास्वपा बालेन सरकार असफल भैसकेको छ । अब अवसान मात्रै बाँकी छ । त्यो सरकार जसले गरीबको गाँस खोस्छ र बास भत्काइदिन्छ […]

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, समग्र वित्तीय अवस्था सन्तुलित

काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खु
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, समग्र वित्तीय अवस्था सन्तुलित

काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.७१% कम हो। नाफा घटे पनि सञ्चालन आम्दानी ९.२२% बढेर ८ अर्ब ९३ करोड पुगेको छ। खुद ब्याज आम्दानी ६ अर्ब ८३ करोड र शुल्क/कमिशन आम्दानी १ अर्ब ४५ करोड […]

नेपाल बैंकको नाफामा सामान्य सुधार, एनपीएल घट्यो

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको नाफामा सामान्य सुधार, एनपीएल घट्यो

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.३४% ले मात्र बढी हो। खुद ब्याज आम्दानी बढेर ७ अर्ब ३१ करोड पुगेको छ भने शुल्क तथा कमिशन आम्दानी घटेर ६८ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन मुनाफा १२.५२% […]

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६३, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ […]

अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा, अष्ट्रेलियन १०७ रुपैयाँ ६५ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा, अष्ट्रेलियन १०७ रुपैयाँ ६५ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा छ अर्ब ४२ करोड राजस्व संकलन

धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु. ३१ अर्ब ३० करोड बराबरका बस्तु भ
BizKhabar Online » BizKhabar Online

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा छ अर्ब ४२ करोड राजस्व संकलन

धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु. ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ । नेपाल–चीन व्यापारको महत्त्वपूर्ण नाकाका रूपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्यांकनबाट नौ महिनाको अवधिमा रु. छ अर्ब ४२ करोड राजस्व संकलन भएको हो । […]

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै, चार लाख १८ हजार विद्यार्थी सहभागी हुने

काठमाडौँ । यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पर
BizKhabar Online » BizKhabar Online

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै, चार लाख १८ हजार विद्यार्थी सहभागी हुने

काठमाडौँ । यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ । वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था […]

तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाको फोहोर उठेन, बाहिर ननिकाल्न नगरवासीलाई अनुरोध

तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहर मैला संक
BizKhabar Online » BizKhabar Online

तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाको फोहोर उठेन, बाहिर ननिकाल्न नगरवासीलाई अनुरोध

तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहर मैला संकलन गर्न स्थगित गरेको छ । फोहर मैला विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन नसकेको हो । हाल व्यवस्थापन गरिएको जग्गामा खाडल पूरा भई वैकल्पिक स्थानको खोजी भइरहेकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म फोहर मैला संकलन गर्न नसकिएको प्रमुख […]

पूर्वीनाका काँकडभिट्टाबाट साढे सात हजार पर्यटक भित्रिए, सबैभन्दा बढी भुटानी

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका ७ हजार ६ सय ४२ पर्यटक नेपाल भित्रिएका छन् । अध
BizKhabar Online » BizKhabar Online

पूर्वीनाका काँकडभिट्टाबाट साढे सात हजार पर्यटक भित्रिए, सबैभन्दा बढी भुटानी

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका ७ हजार ६ सय ४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए । नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा […]

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पह
BizKhabar Online » BizKhabar Online

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो । ढुङ्गानालाई काठमाडौँ महानगरपालिका–१६ बालाजु र पोखरेल महानगरपालिका– […]

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान, प्रहरी महानिरीक्षकबाट मनोहरा क्षेत्रको निरीक्षण

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका सं
BizKhabar Online » BizKhabar Online

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान, प्रहरी महानिरीक्षकबाट मनोहरा क्षेत्रको निरीक्षण

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ। सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु गरेको हो। शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो। यस्तै, आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी […]

महासचिव बस्नेतको गैरकानुनी काममाथि अध्यक्ष गुरुङको एक्सन, पदबाट निलम्बन गर्दै

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवाद अहिले उत्कर्षमा पुगेको छ। महासच
BizKhabar Online » BizKhabar Online

महासचिव बस्नेतको गैरकानुनी काममाथि अध्यक्ष गुरुङको एक्सन, पदबाट निलम्बन गर्दै

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवाद अहिले उत्कर्षमा पुगेको छ। महासचिव महेशकुमार बस्नेतले केही कार्यसमिति सदस्यको हस्ताक्षरसहित अध्यक्ष भुवनसिंह गुरुङसँग स्पष्टीकरण माग्दै पत्र सार्वजनिक गरेपछि सुरु भएको विवादले तीव्र रूप लिएको हो। अध्यक्ष गुरुङले बहुमत कार्यसमितिको निर्णयअनुसार महासचिव बस्नेतको कदमलाई गैरकानुनी र विधानविपरीत ठहर गर्दै कडा कारबाही प्रक्रिया अघि बढाएका छन्। संघको […]

बजेटमा आईटी दशक घोषणाको माग, निर्यात प्रोत्साहन र डिजिटल पूर्वाधारमा जोड दिन नास आइटीको आग्रह

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आइटी) ले आगामी आर्थिक वर्ष २
BizKhabar Online » BizKhabar Online

बजेटमा आईटी दशक घोषणाको माग, निर्यात प्रोत्साहन र डिजिटल पूर्वाधारमा जोड दिन नास आइटीको आग्रह

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आइटी) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ‘आईटी दशक’ घोषणा गर्न सरकारसँग आग्रह गरेको छ। संस्थाले कर छुट, निर्यात प्रोत्साहन, रोजगारी सिर्जना, डिजिटल पूर्वाधार विस्तार र कानुनी सुधारसम्बन्धी विस्तृत पूर्वबजेट सिफारिस सरकारसमक्ष पेश गरेको जनाएको छ। आइतवार […]

फलामखानीको थप अनुसन्धान गरिँदै, करिब दश करोड मेट्रिकटन धाउ रहेको प्रक्षेपण

काठमाडौँ । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित
BizKhabar Online » BizKhabar Online

फलामखानीको थप अनुसन्धान गरिँदै, करिब दश करोड मेट्रिकटन धाउ रहेको प्रक्षेपण

काठमाडौँ । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब दश करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरेको छ । विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको करिब १० किलोमिटर भूभागमा फलामको ‘विलेड’ पाइएको हो । फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले ‘धौवादी […]

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा : पेय पदार्थहरूको मागमा कमी, कम्पनीहरूको नाफा घट्दै

जापान । जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गए
BizKhabar Online » BizKhabar Online

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा : पेय पदार्थहरूको मागमा कमी, कम्पनीहरूको नाफा घट्दै

जापान । जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गएको छ, जसले देशको लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमा परिवर्तन ल्याइरहेको छ । जापानमा भेन्डिङ मेसिनहरू अत्यन्तै सामान्य छन्‌—यी पोस्ट अफिस, पार्क, रेल स्टेसन, सडक किनार मात्र होइन, माउन्ट फुजीजस्ता दुर्गम स्थानहरूमा समेत पाइन्छन् । तर अहिले उपभोक्ताको खर्च गर्ने […]

होण्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टरको उद्घाटन, देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेक
BizKhabar Online » BizKhabar Online

होण्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टरको उद्घाटन, देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ। यस पहल अन्तर्गत, त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कान्तिपथ स्थित ज्योति भवनमा रहेका दुईवटा सेवा केन्द्रहरूको औपचारिक उद्घाटन सम्पन्न भएको छ । […]

१२ दिनमा चार सय २२ विपद्का घटना : २३ जनाको निधन, ७३ घाइते

काठमाडौँ । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्य
BizKhabar Online » BizKhabar Online

१२ दिनमा चार सय २२ विपद्का घटना : २३ जनाको निधन, ७३ घाइते

काठमाडौँ । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको निधन भएको छ भने विपद्मा परेर ७३ घाइते भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक […]

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घ
BizKhabar Online » BizKhabar Online

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

वास्तविक सुकुम्बासी १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगियो

काठमाडौंं । आफूलाई वास्तविक सुकुम्बासी बताउनेमध्ये १३ जनालाई सरकारले सुन्दरीघाटस्थित राधास्वा
BizKhabar Online » BizKhabar Online

वास्तविक सुकुम्बासी १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगियो

काठमाडौंं । आफूलाई वास्तविक सुकुम्बासी बताउनेमध्ये १३ जनालाई सरकारले सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ। थापाथलीको अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको प्रमको सचिवालयले जनाएको छ। यस्तै, परिवार भेला नभएका ८ जना दशरथ रङ्गशालामा परिवार नआउञ्जेल बसिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार र आइतबारभित्र काठमाडौं उपत्यकाका नदी किनारमा अवैध […]

नबिल बैंकद्वारा आरोपको खण्डन : दुष्प्रचारविरुद्ध कानुनी कारबाही अघि बढाउने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको गोपनीयता भंग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण चुह
BizKhabar Online » BizKhabar Online

नबिल बैंकद्वारा आरोपको खण्डन : दुष्प्रचारविरुद्ध कानुनी कारबाही अघि बढाउने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको गोपनीयता भंग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपलाई पूर्णतः आधारहीन र भ्रामक भन्दै औपचारिक रूपमा खण्डन गरेको छ। केही दिनयता सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको उक्त प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले यस्तो सूचनाले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास गरेको उल्लेख गरेको छ। […]

वीरगञ्जबाट पेट्रोलियम आयात : ६० अर्ब ३८ करोड राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्
BizKhabar Online » BizKhabar Online

वीरगञ्जबाट पेट्रोलियम आयात : ६० अर्ब ३८ करोड राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्व प्राप्त भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा रु एक खर्ब ४८ अर्ब १६ करोड बराबरका […]

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ
BizKhabar Online » BizKhabar Online

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गरेका छन् । चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ । विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी […]

थापाथलीको सुकुमबासी बस्ती खाली गरियो, गैरीगाउँको पनि खाली गरिँदै

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका स
BizKhabar Online » BizKhabar Online

थापाथलीको सुकुमबासी बस्ती खाली गरियो, गैरीगाउँको पनि खाली गरिँदै

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौं महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरु रहेको जिल्ला प्रहरी […]

बढ्यो अमेरिकी डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैशाख १२ गते शनिबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
BizKhabar Online » BizKhabar Online

बढ्यो अमेरिकी डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैशाख १२ गते शनिबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ । अजको लागि एक अमेरिकी डलरको भाउ १ को खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ […]

सार्वजनिक जग्गा संरक्षण र अनधिकृत संरचना हटाउँदा मानवीय संवेदनशिलता ख्याल गरिनेछ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण र अ
BizKhabar Online » BizKhabar Online

सार्वजनिक जग्गा संरक्षण र अनधिकृत संरचना हटाउँदा मानवीय संवेदनशिलता ख्याल गरिनेछ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण र अनधिकृत संरचना हटाउने अभियानमा महानगरपालिकाले मानवीय मूल्य र मान्यतालाई आत्मसात् गरिने स्पष्ट पारेकी छिन् । उनले संरचना हटाउने क्रममा मानवीय मर्यादाको पूर्ण पालना, ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राख्नुका साथै सकेसम्म विवादरहित, सुरक्षित र न्यायपूर्ण तवरले […]

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमै राख्न अनुमति, अनुसन्धान जारी

काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध धितोपत्र सम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले ४ दिनक
BizKhabar Online » BizKhabar Online

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमै राख्न अनुमति, अनुसन्धान जारी

काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध धितोपत्र सम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद थपेको छ। उनलाई बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। हिमालयन रिइन्स्योरेन्स लिमिटेड का तत्कालीन अध्यक्षसमेत रहेका गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। नेपाल धितोपत्र बोर्ड ले तयार पारेको प्रारम्भिक […]

पूर्वमन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे पक्राउ

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्य
BizKhabar Online » BizKhabar Online

पूर्वमन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे पक्राउ

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले शुक्रबार उनलाई पक्राउ गरेको हो । उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको बताईएको छ ।

Get more results via ClueGoal