खर्च जोगाउँदै सरकार, अब सरकारी कार्यक्रम होटल र रिसोर्टमा गर्न नपाईने
newsare.net
काठमाडौं । अब सरकारी कार्यक्रम होटल तथा रिसोर्टहरुमा गर्न नपाईने भएको छ । भूमि व्यवस्था, सहकारी तखर्च जोगाउँदै सरकार, अब सरकारी कार्यक्रम होटल र रिसोर्टमा गर्न नपाईने
काठमाडौं । अब सरकारी कार्यक्रम होटल तथा रिसोर्टहरुमा गर्न नपाईने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा महाशाखालाई कार्यक्रमहरू होटल तथा रिसोर्टहरूमा नगर्न निर्देशन दिएको हो । मन्त्रालयले जारी गरेको परिपत्रमा वार्षिक कार्यक्रम, तालिम, सेमिनारलगायतका गतिविधि सकेसम्म आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र सञ्चालन गर्न भनिएको छ। परिपत्रमा मन्त्रालयअन्तर्गतका […] Read more














