लगानी बोर्डले संचालनमा ल्यायो एकल बिन्दु सेवा केन्द्र, लगानी प्रस्ताव अब अनलाइनमार्फत
newsare.net
काठमाडौं । लगानीकर्तालाई सेवा सहज र छिटो बनाउने उद्देश्यका साथ लगानी बोर्ड नेपालले ‘एकल बिन्दु सलगानी बोर्डले संचालनमा ल्यायो एकल बिन्दु सेवा केन्द्र, लगानी प्रस्ताव अब अनलाइनमार्फत
काठमाडौं । लगानीकर्तालाई सेवा सहज र छिटो बनाउने उद्देश्यका साथ लगानी बोर्ड नेपालले ‘एकल बिन्दु सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। सबै प्रक्रिया अनलाईनमार्फत नै गर्नेगरी डिजिटल पोर्टल सार्वजनिक गरेको हो । यसमार्फत लगानीकर्ताले लगइन गरी आफ्नो लगानी प्रस्ताव सिधै पेस गर्न सक्नेछन्। साथै, बोर्डको वेबसाइटमार्फत पनि सो सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। आईटी […] Read more














