हिमालयन बैंकले कमायो ७६ करोड २५ लाख नाफा, अन्य सूचक कस्ता ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकले ७६ करोड २५ लाख ३६ हजार रहिमालयन बैंकले कमायो ७६ करोड २५ लाख नाफा, अन्य सूचक कस्ता ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकले ७६ करोड २५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५२.४९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यता, एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने […] Read more














