चालु आवमा नेपालको आर्थिक वृद्धि ३.५८ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आधार ६६ खर्ब पुग्ने
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भएको छ। राष्ट्रिचालु आवमा नेपालको आर्थिक वृद्धि ३.५८ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आधार ६६ खर्ब पुग्ने
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस आवमा देशको कुल अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा भने ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको […] Read more














