बैंकहरुको नाफामा सुधार : प्रतिसेयर आम्दानी, लाभांश वितरण क्षमता र खराब कर्जामा कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकहरुको खुद नाफामा सुधार आएको छ । चैबैंकहरुको नाफामा सुधार : प्रतिसेयर आम्दानी, लाभांश वितरण क्षमता र खराब कर्जामा कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकहरुको खुद नाफामा सुधार आएको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकहरुले ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । एक वर्षको अवधिमा बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ […] Read more














