Nepal



CDEDI Slams MMRA Over Kangankunde Licence, Demands Upgrade or Scrap Deal Amid Claims of Elite Capture and Undervaluation of Rare Earth Giant

The Centre for Democracy and Economic Development Initiatives (CDEDI), a prominent governance watchdog, has issued a sharply worded ultimatum to Malawi’s Mining and Minerals Regulatory Authority (MMRA), demanding either an immediate upgrade of the Kangankun

आगामी बजेटमा चेम्बरको सुझाव : निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा स
BizKhabar Online » BizKhabar Online

आगामी बजेटमा चेम्बरको सुझाव : निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझाव प्रस्तुत गरेको हो । चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्ने धारणा राख्दै आर्थिक […]

गैरकानुनी रूपमा प्रयोग भइरहेका ६२२ सरकारी गाडी फिर्ता, आर्थिक भारबारे अध्ययन गरिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत–साधनमाथि हुँदै आ
BizKhabar Online » BizKhabar Online

गैरकानुनी रूपमा प्रयोग भइरहेका ६२२ सरकारी गाडी फिर्ता, आर्थिक भारबारे अध्ययन गरिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत–साधनमाथि हुँदै आएको दुरुपयोग रोक्न सुशासनतर्फ ठोस कदम चालेको छ। प्रचलित कानुन विपरीत पहुँचका आधारमा प्रयोग भइरहेका सरकारी सवारी साधनहरू फिर्ता लिने अभियान सुरु गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न मन्त्रालय, मातहतका निकाय तथा संवैधानिक आयोगहरूबाट हालसम्म ६ सय २२ वटा सरकारी सवारी साधन […]

जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक, श्रमिकको पक्षमा अभियान सुरु गर्ने

काठमाडौं । अन्तरराष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले नौबुँद
BizKhabar Online » BizKhabar Online

जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक, श्रमिकको पक्षमा अभियान सुरु गर्ने

काठमाडौं । अन्तरराष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै श्रमिकको हकहितका पक्षमा विभिन्न शीर्षकमा घोषणापत्र सार्वजनिक गरेको हो । जसअन्तर्गत सम्मानजनक पारिश्रमिक, सर्वकालीन सामाजिक सुरक्षा, पारिश्रमिकसहित इन्टर्नसिप र तालिम, सीप क्रान्ति, श्रमिक उद्योग सहकार्य, महिला श्रमिक सशक्तिकरण, आप्रवासी श्रमिक संरक्षणलगायत पक्षमा श्रमिकको अधिकार […]

एनभिडिया ५.२६ ट्रिलियन डलरसहित विश्वकै सबैभन्दा ठूलो कम्पनी, यी हुन् शीर्ष सूचीका १० कम्पनी

काठमाडौं । एआईको बढ्दो प्रयोगले विश्वव्यापी अर्थतन्त्रलाई पुनः परिभाषित गरिरहेको छ । एआई चिप नि
BizKhabar Online » BizKhabar Online

एनभिडिया ५.२६ ट्रिलियन डलरसहित विश्वकै सबैभन्दा ठूलो कम्पनी, यी हुन् शीर्ष सूचीका १० कम्पनी

काठमाडौं । एआईको बढ्दो प्रयोगले विश्वव्यापी अर्थतन्त्रलाई पुनः परिभाषित गरिरहेको छ । एआई चिप निर्माता एनभिडियाको बजार पूँजीकरण हालै ५ ट्रिलियन डलर नाघेको छ । सोमबार, कम्पनीको शेयर ४% भन्दा बढीले बढेर नयाँ रेकर्ड बनाएको छ, जसले गर्दा यसको बजार पूँजीकरण ५.२६४ ट्रिलियन डलर पुगेको छ । यसैगरी एमएससिआइ अल कन्ट्री वल्र्ड इन्डेक्स (एसिडब्लुआइ) मा […]

नेप्सेमा २६.१६ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक २६.१६ अंकले घटेर २ हजार ७ सय ७०.२६ को बिन्दु
BizKhabar Online » BizKhabar Online

नेप्सेमा २६.१६ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक २६.१६ अंकले घटेर २ हजार ७ सय ७०.२६ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ४२ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय १३ कम्पनीको घटेको छ । मंगलबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज ६ अर्ब ५३ करोड १७ लाख […]

बैंकहरुको नाफामा सुधार : प्रतिसेयर आम्दानी, लाभांश वितरण क्षमता र खराब कर्जामा कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकहरुको खुद नाफामा सुधार आएको छ । चै
BizKhabar Online » BizKhabar Online

बैंकहरुको नाफामा सुधार : प्रतिसेयर आम्दानी, लाभांश वितरण क्षमता र खराब कर्जामा कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकहरुको खुद नाफामा सुधार आएको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकहरुले ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । एक वर्षको अवधिमा बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ […]

चालु आवमा नेपालको आर्थिक वृद्धि ३.५८ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आधार ६६ खर्ब पुग्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भएको छ। राष्ट्रि
BizKhabar Online » BizKhabar Online

चालु आवमा नेपालको आर्थिक वृद्धि ३.५८ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आधार ६६ खर्ब पुग्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस आवमा देशको कुल अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा भने ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको […]

ठेक्कापट्टामा अनियमिततामा विक्रम पाण्डेलाइ अनुसन्धानको लागि ८ दिन म्याद थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेलाइ अनुसन्धानको लाग
BizKhabar Online » BizKhabar Online

ठेक्कापट्टामा अनियमिततामा विक्रम पाण्डेलाइ अनुसन्धानको लागि ८ दिन म्याद थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेलाइ अनुसन्धानको लागि ८ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजो उनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार पक्राउ गरेको थियो । उनी कालीका कन्स्ट्रक्सनका […]

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश, अनुसन्धान भइरहेको फाइलसमेत झिकाउन भनियो

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान
BizKhabar Online » BizKhabar Online

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश, अनुसन्धान भइरहेको फाइलसमेत झिकाउन भनियो

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षी केन्द्रिय अनुसन्धान ब्यूरो […]

राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य वृद्धि, दोब्बर बढीले बढ्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा ब
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य वृद्धि, दोब्बर बढीले बढ्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा बैंकले २ अर्ब ७६ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब २० करोडको तुलनामा दोब्बरभन्दा बढी हो। खुद ब्याज आम्दानी ७ अर्बबाट बढेर ८ अर्ब ७० करोड पुगेपछि नाफामा सुधार देखिएको हो। साथै, […]

प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, एचआरडिसीलाई चेक हस्तान्तरण

काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, जनागाल,
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, एचआरडिसीलाई चेक हस्तान्तरण

काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने शारीरिक रूपमा अशक्त तथा विपत्र बालबालिकाहरूको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, […]

प्रभु बैंकको नाफा ८५ करोड १५ लाख, यस्तो छ प्रतिसेयर आम्दानी

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकको नाफा ८५ करोड १५ लाख, यस्तो छ प्रतिसेयर आम्दानी

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५४.६१ प्रतिशतले कम हो। बैंकको प्रतिसेयर आम्दानी ४.८२ रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी ७ अर्ब १८ करोड पुगेको छ भने सञ्चालन मुनाफा ९ अर्ब ८२ करोड पुगेको छ। यद्यपि, खराब कर्जा […]

हिमालयन बैंकले कमायो ७६ करोड २५ लाख नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकले ७६ करोड २५ लाख ३६ हजार र
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकले कमायो ७६ करोड २५ लाख नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकले ७६ करोड २५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५२.४९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यता, एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने […]

एनआईसी एशिया बैंकको खुद नाफा १४ करोड बढी, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एशिया बैंकको खुद नाफा घटेको छ ।
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको खुद नाफा १४ करोड बढी, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एशिया बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १०.४९ प्रतिशतले घटेर १४ करोड ३ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज […]

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ४० करोड, खराब कर्जा घट्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब ४० क
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ४० करोड, खराब कर्जा घट्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.९३ प्रतिशतले घटेको हो। बैंकको खुद ब्याज आम्दानी ३.५१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ। […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब १४ करोड, वितरणयोग्य नाफा बढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब १४ करोड, वितरणयोग्य नाफा बढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। तर बैंकको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेर १ अर्ब १० करोडबाट ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी ७.१३ प्रतिशतले घटेर ९ अर्ब […]

माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफामा आकर्ष
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ५०.४३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद […]

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सोमबार स्थ
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन युरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ । युरोपियन युरो एकको […]

पश्चिमी र स्थानीय वायुको प्रभाव, चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चाप
BizKhabar Online » BizKhabar Online

पश्चिमी र स्थानीय वायुको प्रभाव, चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ । कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया […]

कालोसूचीमा परे यी सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता, के-के गर्न पाउँदैनन् ?

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूच
BizKhabar Online » BizKhabar Online

कालोसूचीमा परे यी सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता, के-के गर्न पाउँदैनन् ?

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले मंगलवार सार्वजनिक सूचना जारी गर्दै सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा […]

अर्थले औँल्यायो वित्तीय स्रोतमा कुशल परिचालनको कमी, सय अर्ब डलरकाे अर्थतन्त्र बनाउन सहज

काठमाडौं । सरकारले यसअघि नेपालको वित्तीय स्रोत परिचालनमा कुशलताको कमीकै कारण अर्थतन्त्रमा भनेब
BizKhabar Online » BizKhabar Online

अर्थले औँल्यायो वित्तीय स्रोतमा कुशल परिचालनको कमी, सय अर्ब डलरकाे अर्थतन्त्र बनाउन सहज

काठमाडौं । सरकारले यसअघि नेपालको वित्तीय स्रोत परिचालनमा कुशलताको कमीकै कारण अर्थतन्त्रमा भनेबमाेजिमकाे नतिजा प्राप्त नभएकाे औंल्याएको छ । अर्थमन्त्रालयले सोमबार वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै विगतमा कतिपय आर्थिक नीतिले अपेक्षित नतिजा दिन नसकेको बताईएको छ । जसको कारणहरुमा भने कमजोर कार्यान्वयन क्षमता, वित्तीय साधनको कमी र सीमित वित्तीय साधनको प्राथमिकता निर्धारण गरी कुशल परिचालमा […]

दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक छ : अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले पूँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्
BizKhabar Online » BizKhabar Online

दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक छ : अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले पूँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको जनाएको छ । मन्त्रलयले सोमबार वर्तमान आर्थिक स्थिति मार्फत उक्त कुरा औंल्याएको हो । ‘पूँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहित गर्न। गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी […]

लगानी बोर्डले संचालनमा ल्यायो एकल बिन्दु सेवा केन्द्र, लगानी प्रस्ताव अब अनलाइनमार्फत

काठमाडौं । लगानीकर्तालाई सेवा सहज र छिटो बनाउने उद्देश्यका साथ लगानी बोर्ड नेपालले ‘एकल बिन्दु स
BizKhabar Online » BizKhabar Online

लगानी बोर्डले संचालनमा ल्यायो एकल बिन्दु सेवा केन्द्र, लगानी प्रस्ताव अब अनलाइनमार्फत

काठमाडौं । लगानीकर्तालाई सेवा सहज र छिटो बनाउने उद्देश्यका साथ लगानी बोर्ड नेपालले ‘एकल बिन्दु सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। सबै प्रक्रिया अनलाईनमार्फत नै गर्नेगरी डिजिटल पोर्टल सार्वजनिक गरेको हो । यसमार्फत लगानीकर्ताले लगइन गरी आफ्नो लगानी प्रस्ताव सिधै पेस गर्न सक्नेछन्। साथै, बोर्डको वेबसाइटमार्फत पनि सो सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। आईटी […]

खर्च जोगाउँदै सरकार, अब सरकारी कार्यक्रम होटल र रिसोर्टमा गर्न नपाईने

काठमाडौं । अब सरकारी कार्यक्रम होटल तथा रिसोर्टहरुमा गर्न नपाईने भएको छ । भूमि व्यवस्था, सहकारी त
BizKhabar Online » BizKhabar Online

खर्च जोगाउँदै सरकार, अब सरकारी कार्यक्रम होटल र रिसोर्टमा गर्न नपाईने

काठमाडौं । अब सरकारी कार्यक्रम होटल तथा रिसोर्टहरुमा गर्न नपाईने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा महाशाखालाई कार्यक्रमहरू होटल तथा रिसोर्टहरूमा नगर्न निर्देशन दिएको हो । मन्त्रालयले जारी गरेको परिपत्रमा वार्षिक कार्यक्रम, तालिम, सेमिनारलगायतका गतिविधि सकेसम्म आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र सञ्चालन गर्न भनिएको छ। परिपत्रमा मन्त्रालयअन्तर्गतका […]

इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति

काठमाडौं । युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले अघि सारेको ‘मेड इन युरो
BizKhabar Online » BizKhabar Online

इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति

काठमाडौं । युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले अघि सारेको ‘मेड इन युरोप’ योजनाप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ । विशेषगरी रणनीतिक क्षेत्रहरूमा विदेशी कम्पनीहरूलाई सीमित गर्ने खालका प्रावधानले चिनियाँ कम्पनीहरूको हितमा प्रत्यक्ष असर पर्ने भन्दै बेइजिङले यसलाई ‘प्रणालीगत भेदभाव’ को संज्ञा दिएको छ । इयुले गत […]

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य डा सञ्जय आचार्यले आगामी आर्थिक वर्षको बजेटले सुशासनको ज
BizKhabar Online » BizKhabar Online

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य डा सञ्जय आचार्यले आगामी आर्थिक वर्षको बजेटले सुशासनको जगमा दीर्घकालीन सुधार गर्दै राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्ने आयोजना तथा कार्यक्रम एवम् नीतिगत सुधारको जग निर्माण गर्ने बताएका छन् । नेपाल व्यवस्थापन सङ्घले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आयोजना गरेको छलफलमा आचार्यले आयोगले भने, “वर्तमान सरकारसँग आम […]

यी हुन् कुनैपनि आयकर नउठाउने देशहरु, देश चलाउन पैसा कहाँबाट आउँछ ?

काठमाडौं । विश्वमा विभिन्न राष्ट्रमध्ये युनाइटेड अरब इमिरेटस (युएई)लाई कर–मैत्री गन्तव्य मानिन्
BizKhabar Online » BizKhabar Online

यी हुन् कुनैपनि आयकर नउठाउने देशहरु, देश चलाउन पैसा कहाँबाट आउँछ ?

काठमाडौं । विश्वमा विभिन्न राष्ट्रमध्ये युनाइटेड अरब इमिरेटस (युएई)लाई कर–मैत्री गन्तव्य मानिन्छ । यहाँ कुनै व्यक्तिगत आयकर लाग्दैन । यसको अर्थ तपाईंले जतिसुकै कमाउनुभए पनि, यो पूर्णतया तपाईंको हो । तपाईंले त्यो पैसामा कुनै कर तिर्नु पर्दैन । यसबाहेक, त्यहाँका धेरैजसो व्यवसायहरूलाई कर्पोरेट करबाट छुट दिइन्छ । युएईमा पूँजीगत लाभ कर, लाभांश, वा ब्याज रोक्का […]

नागरिक चिढ्याएको ‘इम्बोस्ड नम्बर प्लेट’ को चर्चा हरायो, पुनः वितरण र छपाईको छैन टुंगो

काठमाडौं । जेनजी आन्दोलनअघि मात्रै देशभर अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेटको विषय सेलाएको छ
BizKhabar Online » BizKhabar Online

नागरिक चिढ्याएको ‘इम्बोस्ड नम्बर प्लेट’ को चर्चा हरायो, पुनः वितरण र छपाईको छैन टुंगो

काठमाडौं । जेनजी आन्दोलनअघि मात्रै देशभर अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेटको विषय सेलाएको छ । नागरिकलाई चिढ्याएको इम्बोस्ड नम्बर प्लेटको भविष्य जेनजी आन्दोलनमा आन्दोलनकारीहरुले यातायात व्यवस्था विभागमा आक्रमण गरेसँगै संकटमा परेको छ । आन्दोलनका क्रममा भएको आगजनीमा विभागको भवन, इम्बोस्ड नम्बर प्लेट छपाई गर्ने प्लान्ट, मेसिन, छापिसकेका लाखौं प्लेट र सम्बन्धित पूर्वाधार सबै जलेर नष्ट […]

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यस
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले पूर्वाधार विकास नभईकन नेपालमा आयात प्रतिस्थापन हुन नसक्ने बताउँदै पूर्वाधार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले सडक, ऊर्जा, जलस्रोत, शहरी विकास तथा औद्योगिक पूर्वाधारलाई […]

अपराह्न २ बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिष
BizKhabar Online » BizKhabar Online

अपराह्न २ बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गरेको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन ।

आधाभन्दा बढी ‘म्युचुअल फन्ड’को कारोबार मूल्य अंकित मूल्यभन्दा कम, आठ अर्बको ‘पाइपलाइन’ मा

काठमाडौं । सेयर बजार निरन्तर घट्दै जाँदा बजारमा म्युचुअल फन्डहरु अंकित मूल्यभन्दा कममा आएका छन्
BizKhabar Online » BizKhabar Online

आधाभन्दा बढी ‘म्युचुअल फन्ड’को कारोबार मूल्य अंकित मूल्यभन्दा कम, आठ अर्बको ‘पाइपलाइन’ मा

काठमाडौं । सेयर बजार निरन्तर घट्दै जाँदा बजारमा म्युचुअल फन्डहरु अंकित मूल्यभन्दा कममा आएका छन् । हाल नेपाल स्टक एक्चेन्ज (नेप्से) मा कारोबार हुने आधाभन्दा बढी म्युचुअल फन्ड अंकित मूल्यभन्दा कममा कारोबार भइरहेका छन् । म्युचुअल फण्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ रहने गर्छ । यही मूल्यमा प्राथमिक बजारमा म्युचुअल फण्ड खुल्ने गरेका छन् । […]

अर्थ समितिको बैठक बस्दै, कार्यक्षेत्रका बारेमा छलफल हुने

काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस
BizKhabar Online » BizKhabar Online

अर्थ समितिको बैठक बस्दै, कार्यक्षेत्रका बारेमा छलफल हुने

काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस्ने भएको् हो । बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल हुनेछ । यस्तै, समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ ।

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु, मुख्य सुरुङ खन्ने तयारी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत
BizKhabar Online » BizKhabar Online

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु, मुख्य सुरुङ खन्ने तयारी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो । बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने […]

हर्क साम्पाङ भन्छन-बालेन सरकार असफल भैसकेको छ, अब अवसानमात्रै बाँकी छ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन सरकार असफल भइसकेको बताएका छन् । स
BizKhabar Online » BizKhabar Online

हर्क साम्पाङ भन्छन-बालेन सरकार असफल भैसकेको छ, अब अवसानमात्रै बाँकी छ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन सरकार असफल भइसकेको बताएका छन् । सुकुम्बासी बस्ती हटाएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले सामाजिक संजालमार्फत सरकारको कदमको विरोध गरेका हुन् । उनले भनेका छन्, ‘रास्वपा बालेन सरकार असफल भैसकेको छ । अब अवसान मात्रै बाँकी छ । त्यो सरकार जसले गरीबको गाँस खोस्छ र बास भत्काइदिन्छ […]

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, समग्र वित्तीय अवस्था सन्तुलित

काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खु
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, समग्र वित्तीय अवस्था सन्तुलित

काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.७१% कम हो। नाफा घटे पनि सञ्चालन आम्दानी ९.२२% बढेर ८ अर्ब ९३ करोड पुगेको छ। खुद ब्याज आम्दानी ६ अर्ब ८३ करोड र शुल्क/कमिशन आम्दानी १ अर्ब ४५ करोड […]

Get more results via ClueGoal