एनभिडिया ५.२६ ट्रिलियन डलरसहित विश्वकै सबैभन्दा ठूलो कम्पनी, यी हुन् शीर्ष सूचीका १० कम्पनी
newsare.net
काठमाडौं । एआईको बढ्दो प्रयोगले विश्वव्यापी अर्थतन्त्रलाई पुनः परिभाषित गरिरहेको छ । एआई चिप निएनभिडिया ५.२६ ट्रिलियन डलरसहित विश्वकै सबैभन्दा ठूलो कम्पनी, यी हुन् शीर्ष सूचीका १० कम्पनी
काठमाडौं । एआईको बढ्दो प्रयोगले विश्वव्यापी अर्थतन्त्रलाई पुनः परिभाषित गरिरहेको छ । एआई चिप निर्माता एनभिडियाको बजार पूँजीकरण हालै ५ ट्रिलियन डलर नाघेको छ । सोमबार, कम्पनीको शेयर ४% भन्दा बढीले बढेर नयाँ रेकर्ड बनाएको छ, जसले गर्दा यसको बजार पूँजीकरण ५.२६४ ट्रिलियन डलर पुगेको छ । यसैगरी एमएससिआइ अल कन्ट्री वल्र्ड इन्डेक्स (एसिडब्लुआइ) मा […] Read more














