गैरकानुनी रूपमा प्रयोग भइरहेका ६२२ सरकारी गाडी फिर्ता, आर्थिक भारबारे अध्ययन गरिँदै
newsare.net
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत–साधनमाथि हुँदै आगैरकानुनी रूपमा प्रयोग भइरहेका ६२२ सरकारी गाडी फिर्ता, आर्थिक भारबारे अध्ययन गरिँदै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत–साधनमाथि हुँदै आएको दुरुपयोग रोक्न सुशासनतर्फ ठोस कदम चालेको छ। प्रचलित कानुन विपरीत पहुँचका आधारमा प्रयोग भइरहेका सरकारी सवारी साधनहरू फिर्ता लिने अभियान सुरु गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न मन्त्रालय, मातहतका निकाय तथा संवैधानिक आयोगहरूबाट हालसम्म ६ सय २२ वटा सरकारी सवारी साधन […] Read more














