काठमाडौं । प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् । विदेशी र स्वदेशी गरी १४ हजार ८ सय ९९ जना पर्यटकले यस वर्ष मनास्लु आरोहण गरेका एमक्यापका […]
काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ। विभागका अनुसार साविक कटुवाचौपारी ४, पर्वत स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–९ बसोबास गर्दै आएका ४३ वर्षीय विकल पौडेल तथा उनकी श्रीमती एलिना बस्नेतले गैरकानुनी रूपमा विदेशी विनिमय […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्तर्फतका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफ्नो टीम घोषणा गरेकी छिन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा उनले आफ्नो टीम घोषणा गरेकी हुन् । महासंघका अध्यक्ष ढकालको बलियो साथ पाएको आफ्नो समुहको जित निश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताईन् । नेपालको अहिलेको आर्थिक र व्यापारिक परिवेश एक चुनौतीपूर्ण अवस्थामा […]
काठमाडौं । सरकारले निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन थालेको छ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै तलब दिने गरेको निर्णय कार्यान्वयनमा आएको हो । सरकारको हिसाब किताब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले उक्त निर्णय कार्यान्वयन गर्दै बुधबार निजामती कर्मचारीलाई तलब निकासा गरेको हो । अर्थ मन्त्रीस्तरिय उक्त निर्णय अनुसार मासिक तलब कर्मचारीहरुले […]
काठमाडौं । गरिमा विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो । सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल […]
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै करकट्टी विवरणलाई विद्युतीय कर प्रणालीसँग आबद्ध गर्न प्यान अद्यावधिक आवश्यक रहेको जनाएको हो । बैंकका अनुसार ग्राहकले बैंकको अनलाइन पोर्टल वा मोबाइल बैंकिङ सेवामार्फत सहज रूपमा प्यान अद्यावधिक […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई भेट गरी समग्र उद्योग–व्यवसाय क्षेत्र सुधारका लागि विस्तृत सुझाव प्रस्तुत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतको उपस्थिति रहेको उक्त भेटका क्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै वर्तमान चुनौतीपूर्ण अवस्थामा निजी […]
काठमाडौँ । ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को स्वामित्वमा रहेको चार रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएसँगै प्रक्रिया पूरा भएको हो । लामो समयदेखि अवरुद्ध रहेको उक्त सबस्टेशन निर्माणका गर्न ऊर्जा, जलस्रोत तथा मन्त्रालयले पहल […]
काठमाडौं । अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो । यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको […]
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गर्दा मादक पदार्थ ९मापसे० सेवन गरी सवारीसाधन चलाउने ४६, राइड सेयरिङमा २३६, रातोबत्तीमा १८१, तीव्रगतिमा १५४, लेनक्रसमा ३४२, सडक फुटपाथमा १३७, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५६, अन्यमा एक […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुबाट राय/सुझाव माग गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार (कमोडिटी मार्केट)मा आवश्यक पूर्वाधार, बजार तथा नियमनको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्रीमा स्तरोन्नति गर्नका लागि सरोकारवालाहरुले सुझाव दिन सक्नेछन् । जेठ १५ गतेभित्र बोर्डको […]
काठमाडौँ । आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा बुधवार बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । लिगको जारी सिरिजमा नेपाल र ओमानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । नेपालले सिरिजको पहिलो खेल युएईसँग खेल्दै जित दर्ता गरेको थियो । त्यस्तै, ओमान […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]
काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पु¥याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा देखिएको बेथिती अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो । प्रसारण लाइन निर्माणमा देखिएको […]
काठमाडौं । ऊर्जा अभावको चुनौती झेलिरहेको बङ्गलादेशले आफ्नै इतिहासमा पहिलो पटक आणविक उर्जा उत्पादनतर्फ निर्णायक कदम चालेको छ । ईश्वरदी उपजिल्लामा निर्माणाधीन रूपपुर आणविक उर्जा संयन्त्रमा इन्धन लोड गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएसँगै देशले दीर्घकालीन ऊर्जा सुरक्षातर्फ महत्त्वपूर्ण प्रगति गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मापदण्डअनुसार चरणबद्ध रूपमा सञ्चालन भइरहेको यस […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशको […]
काठमाडौं । ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’ दिनका अवसरमा बुधबार स्थानीय बिदा दिने निर्णय गरेको हो । रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि वैशाख १६ गते बुधबार परेकाले सो दिन महानगरवासी जात्रामा सहभागी हुने भएकाले महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझाव प्रस्तुत गरेको हो । चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्ने धारणा राख्दै आर्थिक […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत–साधनमाथि हुँदै आएको दुरुपयोग रोक्न सुशासनतर्फ ठोस कदम चालेको छ। प्रचलित कानुन विपरीत पहुँचका आधारमा प्रयोग भइरहेका सरकारी सवारी साधनहरू फिर्ता लिने अभियान सुरु गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न मन्त्रालय, मातहतका निकाय तथा संवैधानिक आयोगहरूबाट हालसम्म ६ सय २२ वटा सरकारी सवारी साधन […]
काठमाडौं । अन्तरराष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै श्रमिकको हकहितका पक्षमा विभिन्न शीर्षकमा घोषणापत्र सार्वजनिक गरेको हो । जसअन्तर्गत सम्मानजनक पारिश्रमिक, सर्वकालीन सामाजिक सुरक्षा, पारिश्रमिकसहित इन्टर्नसिप र तालिम, सीप क्रान्ति, श्रमिक उद्योग सहकार्य, महिला श्रमिक सशक्तिकरण, आप्रवासी श्रमिक संरक्षणलगायत पक्षमा श्रमिकको अधिकार […]
काठमाडौं । एआईको बढ्दो प्रयोगले विश्वव्यापी अर्थतन्त्रलाई पुनः परिभाषित गरिरहेको छ । एआई चिप निर्माता एनभिडियाको बजार पूँजीकरण हालै ५ ट्रिलियन डलर नाघेको छ । सोमबार, कम्पनीको शेयर ४% भन्दा बढीले बढेर नयाँ रेकर्ड बनाएको छ, जसले गर्दा यसको बजार पूँजीकरण ५.२६४ ट्रिलियन डलर पुगेको छ । यसैगरी एमएससिआइ अल कन्ट्री वल्र्ड इन्डेक्स (एसिडब्लुआइ) मा […]
काठमाडौं । मंगलबार नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक २६.१६ अंकले घटेर २ हजार ७ सय ७०.२६ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ४२ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय १३ कम्पनीको घटेको छ । मंगलबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज ६ अर्ब ५३ करोड १७ लाख […]
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकहरुको खुद नाफामा सुधार आएको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकहरुले ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । एक वर्षको अवधिमा बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस आवमा देशको कुल अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा भने ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेलाइ अनुसन्धानको लागि ८ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजो उनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार पक्राउ गरेको थियो । उनी कालीका कन्स्ट्रक्सनका […]
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षी केन्द्रिय अनुसन्धान ब्यूरो […]
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा बैंकले २ अर्ब ७६ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब २० करोडको तुलनामा दोब्बरभन्दा बढी हो। खुद ब्याज आम्दानी ७ अर्बबाट बढेर ८ अर्ब ७० करोड पुगेपछि नाफामा सुधार देखिएको हो। साथै, […]
काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने शारीरिक रूपमा अशक्त तथा विपत्र बालबालिकाहरूको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, […]
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५४.६१ प्रतिशतले कम हो। बैंकको प्रतिसेयर आम्दानी ४.८२ रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी ७ अर्ब १८ करोड पुगेको छ भने सञ्चालन मुनाफा ९ अर्ब ८२ करोड पुगेको छ। यद्यपि, खराब कर्जा […]
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकले ७६ करोड २५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५२.४९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यता, एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने […]
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एशिया बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १०.४९ प्रतिशतले घटेर १४ करोड ३ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.९३ प्रतिशतले घटेको हो। बैंकको खुद ब्याज आम्दानी ३.५१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ। […]
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। तर बैंकको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेर १ अर्ब १० करोडबाट ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी ७.१३ प्रतिशतले घटेर ९ अर्ब […]
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ५०.४३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद […]