खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै करकट्टी विवरणलाई विद्युतीय कर प्रणालीसँग आबद्ध गर्न प्यान अद्यावधिक आवश्यक रहेको जनाएको हो । बैंकका अनुसार ग्राहकले बैंकको अनलाइन पोर्टल वा मोबाइल बैंकिङ सेवामार्फत सहज रूपमा प्यान अद्यावधिक […] Read more














