गरिमा विकास बैंक र दुई अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा छुट
newsare.net
काठमाडौं । गरिमा विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटलबीच सम्झौतगरिमा विकास बैंक र दुई अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा छुट
काठमाडौं । गरिमा विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो । सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल […] Read more














