सरकारले दिन थाल्यो १५ दिनमै तलब, कर्मचारीको मोबाइलमा बज्यो ‘घन्टी’
newsare.net
काठमाडौं । सरकारले निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन थालेको छ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्सरकारले दिन थाल्यो १५ दिनमै तलब, कर्मचारीको मोबाइलमा बज्यो ‘घन्टी’
काठमाडौं । सरकारले निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन थालेको छ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै तलब दिने गरेको निर्णय कार्यान्वयनमा आएको हो । सरकारको हिसाब किताब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले उक्त निर्णय कार्यान्वयन गर्दै बुधबार निजामती कर्मचारीलाई तलब निकासा गरेको हो । अर्थ मन्त्रीस्तरिय उक्त निर्णय अनुसार मासिक तलब कर्मचारीहरुले […] Read more














