बालेनले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्छ : हर्क साम्पाङ
newsare.net
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहबालेनले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। उनले प्रम शाहलाई नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य सकिएको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो। गरिबलाई सडकमा पुर्याउने […] Read more














