रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक, उच्च मूल्यका दुई भेरियन्ट उपलब्ध
newsare.net
काठमाडौं । रियलमीले अत्यन्त प्रतीक्षित रियलमी जीटी ८ प्रो सिरिजलाई नेपालमा यही वैशाख १३ देखि औपचरियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक, उच्च मूल्यका दुई भेरियन्ट उपलब्ध
काठमाडौं । रियलमीले अत्यन्त प्रतीक्षित रियलमी जीटी ८ प्रो सिरिजलाई नेपालमा यही वैशाख १३ देखि औपचारिक रूपमा सार्वजनिक गरेको छ । नवप्रवर्तन, उच्च कार्यसम्पादन र प्रयोगकर्तामैत्री डिजाइनमा केन्द्रित रहँदै कम्पनीले फ्ल्यागशिप स्मार्टफोन सेग्मेन्टमा आफ्नो उपस्थिति अझ सुदृढ बनाएको छ । प्रिमियम स्मार्टफोन प्रयोगकर्ताको बढ्दो अपेक्षालाई ध्यानमा राखेर तयार गरिएको यो सिरिजले परिष्कृत क्यामेरा प्रविधि, शक्तिशाली […] Read more














