चक्रपथको ‘कलंकी-बसुन्धारा’ खण्डमा आठ लेनको सुविधासम्पन्न सडक निर्माण हुने पक्का, कहिलेबाट शुरु गर्छ चीनले काम ?
newsare.net
काठमाडौं । लामो प्रतीक्षापछि काठमाडौंको चक्रपथ अन्तर्गतको दोस्रो खण्ड विस्तारले गति लिने संकेतचक्रपथको ‘कलंकी-बसुन्धारा’ खण्डमा आठ लेनको सुविधासम्पन्न सडक निर्माण हुने पक्का, कहिलेबाट शुरु गर्छ चीनले काम ?
काठमाडौं । लामो प्रतीक्षापछि काठमाडौंको चक्रपथ अन्तर्गतको दोस्रो खण्ड विस्तारले गति लिने संकेत देखिएको छ । बुधबार नेपाल सरकार र चीन सरकारबीच ११ अर्ब रुपैयाँ अनुदान सहयोगमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक विस्तारसम्बन्धी औपचारिक सम्झौता भएपछि विस्तारको कामले गति पाउने देखिएको हो । विस २०७५ सालबाटै विस्तार सुरु हुने भनिएको परियोजनामा सोही समयमै समझदारीसमेत भएको […] Read more














