चितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर, ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट
newsare.net
काठमाडौं । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. ले CADA चितवन अटचितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर, ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट
काठमाडौं । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. ले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर प्रस्तुत गर्ने भएको छ। कम्पनी वैशाख १७ देखि २१ गतेसम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुने छ। फोटोन नेपालले ईभी भ्यान, TM1 तथा […] Read more














