राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलोराष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले यो सहित ६ वटा अध्यादेश पठाएकोमा अहिलेलाई उनले एउटा मात्रै जारी गरेका हुन् । […] Read more














