You can't force 15-year-old to become mom, Supreme Court tells AIIMS
newsare.net
'Parents' Word Will Be Final On 30-Week MTP'You can't force 15-year-old to become mom, Supreme Court tells AIIMS
'Parents' Word Will Be Final On 30-Week MTP' Read more
'Parents' Word Will Be Final On 30-Week MTP' Read more
काठमाडौं । नेपाल वायुसेवा संचालक संघले सरकारसँग राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गरी नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ तथा अन्य शुल्कहरूमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको हो । संघले २०७८ चैत ३० मा स्वीकृत ‘विमानस्थल सेवा शुल्क नियमावली, २०७८’ तत्काल संशोधन गर्न […]
काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ । शहरी विकास मन्त्रालयले विज्ञप्ति जारी गरी स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको हो । विज्ञप्तिमा भनएिको छ, ‘सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए । पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) […]
तेहरान । इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले दिएको अभिव्यक्तिमा देशका सशस्त्र बलहरूले होर्मुज जलडमरूमध्यको सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार उक्त महत्वपूर्ण समुद्री मार्गबाट जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहनेछ । उनले होर्मुज जलडमरूमध्यको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु गरेको छ । दाबी गरिएका सुकुमवासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए र नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए । विभिन्न नीतिनियम र विधिका साथै […]
काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जा कार्यक्रममा छनोट प्रक्रियालाई यस वर्ष कडाइ गरेको देखिएको छ । आवेदन दिएका १० हजारभन्दा बढी परियोजनामध्ये १ हजार ३ सय १ वटा मात्रै प्रारम्भिक छनोटमा परेपछि यसमा कडाई गरेको देखिएको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक गरेको सूचीअनुसार प्रारम्भिक छनोटमा परेका प्रस्तावकहरूले अब थप मूल्यांकन प्रक्रियामा सहभागी हुनुपर्नेछ […]
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लालपुर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरियो भने करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताएका छन् । बालेन्द्र साह(बालेन) नेतृत्वको सरकारले काठमाडौँका खोला किनारमा रहेका सुकुमवासी र अव्यवस्थित बस्तीहरुमा डोजर चलाएर अतिक्रमित संरचना भत्काइरहेको छ । यसैबीच नेकपा एमालेको महासचिव […]
रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रारूपमा सुरु भएको छ । यस याममा हालसम्म तीन सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ । कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी तथा बेलायतका नागरिकसमेत मानसरोवर यात्रामा सहभागी भएका छन् […]
काठमाडौं । इरान–अमेरिका युद्धको बीचमा विश्वभर भान्सामा एउटा नयाँ संकट मडारिरहेको छ र यसको प्रतिध्वनि अब स्पष्ट रूपमा सुन्न सकिन्छ । परिस्थिति यस्तो तरिकाले विकसित हुँदैछ कि आगामी दिनहरूमा खाद्य र पेय पदार्थहरूमा यसको प्रभाव स्पष्ट रूपमा देखिन सक्छ । संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (एफएओ) का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले आगामी दिनहरूमा चिन्ता […]
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रीततोला ६५ रुपैयाँले बढ्दै […]
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको छ । बिहान ५ः४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ । पहिरो खसेको स्थल […]
काठमाडौं । कानुनमन्त्री सोविता गौतमले जनताको हितमा छिटो र प्रभावकारी रूपमा काम गर्न सरकारले अध्यादेश जारी गरेको जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले केही क्षेत्रमा कानुनको अभाव वा अस्पष्टताका कारण काममा अवरोध भइरहेको जनाउदै सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दापनि द्रुत प्रक्रियामा—तीनदेखि चार महिना लाग्ने भएकाले तत्काल समाधानका लागि अध्यादेश […]
काठमाडौँ । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको […]
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु. १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै विभिन्न क्षेत्रका १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त […]
पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित अकबरे खुर्सानी (डल्ले खुर्सानी) उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय […]
काठमाडौं । पश्चिम एसियामा तत्काल शान्तिको कुनै आशा छैन । अमेरिका र इरानबीच गतिरोध कायमै छ, जसले गर्दा अर्को युद्धको डर बढेको छ । यसैबीच, बिहीबार कच्चा तेल प्रति ब्यारेल १२६ डलरसम्म पुग्यो छ । यसैबीच, अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार द्रुत गतिमा घट्दै गइरहेको छ । गत हप्ता यो ७.१२ मिलियन ब्यारेलले घट्यो, जुन अक्टोबर […]
काठमाडौं । अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरी क्षति पुर्याएका छन् । समाचार प्रतिवेदनअनुसार, तीमध्ये धेरैजसो […]
काठमाडौं । पाकिस्तानमा वस्तु तथा सेवाको मूल्यमा भएको वृद्धि अर्थात् मुद्रास्फीति अप्रिल महिनामा उल्लेखनीय रूपमा बढेको छ। वार्षिक रूपमा हेर्दा मुद्रास्फीति दर १०.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिना मार्चमा रहेको ७.३ प्रतिशतको तुलनामा धेरै उच्च हो। यसले देशमा मूल्य वृद्धि तीव्र गतिमा भइरहेको संकेत गर्दछ। आधिकारिक तथ्यांक अनुसार, मासिक रूपमा पनि मूल्यमा उल्लेखनीय वृद्धि […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी गरेका हुन् । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी […]
तनहुँ। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर […]
काठमाडौं । सरकारले दोस्रो चरण अन्तर्गत स्वयम्भु स्थित सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाउन सुरु गरेको छ । सरकारले शनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रका सुकुमवासी बस्तीमा पनि डोजर चलाएको हो । शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो । यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा गर्नका लागी रु. पन्ध्र लाख सम्म विनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्नेछन् । […]
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रवद्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । संस्कृती, सौहार्द र सयरको संगम भन्ने नाराका साथ २०८२, फाल्गुण र चैत्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा […]
वाशिङ्गटन । मध्यपूर्व युद्धका कारण मूल्यवृद्धि अपेक्षाभन्दा बढी बढेमा पुनः ब्याजदर वृद्धि गर्नुपर्ने अवस्था आउन सक्ने अमेरिकी फेडरल रिजर्भका एक प्रमुख अधिकारीले चेतावनी दिएका छन् । मिनियापोलिस फेडका अध्यक्ष नील काशकारीले यस हप्ताको केन्द्रीय बैंकको समग्र निर्णयमा असहमति जनाउँदै सम्भावित रूपमा ब्याजदर वृद्धि गर्ने श्रृङ्खलाले श्रम बजारमा थप कमजोरी ल्याउन सक्ने जोखिम औँल्याए। उनका अनुसार […]
काठमाडौं । इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको मूल्य बढाएको एक सरकारी ऊर्जा कम्पनीले जनाएको छ । भारत आयातित ऊर्जामा धेरै निर्भर छ । भारतले तरलीकृत पेट्रोलियम ग्याँस (एलपिजी) को लगभग ६० प्रतिशत विदेशबाट ल्याउँछ । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको भारतको ठूलो […]
काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितीमा संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्यहरु अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी […]
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा आयोजित पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलन बुधबार सुरु भई बिहीबार समापन गरिएको हो। सम्मेलनको मुख्य उद्देश्य लेखा व्यवसाय क्षेत्रका समसामयिक विषयमा छलफल गरी नीतिनिर्माण प्रक्रियामा सहयोग पुर्याउनु रहेको आइक्यानले जनाएको छ। यस वर्षको सम्मेलनको थिम “Strengthening Trust and Economic Governance: […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश २०८३ जारी गरेका छन् । मन्त्रिपरिषद्बाट सिफारिस भएर गएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश ०८३ शुक्रबार साँझ जारी गरेका हुन् । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन्
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका, २०८२ जारी गरेकी छन् । उक्त निर्देशिकाअनुसार किसानले अब बाली रोप्नु अगावै नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) बारे जानकारी पाउने भएका छन् । कृषि मन्त्रालयले नयाँ निर्देशिका कार्यान्वयनमा ल्याउँदै बाली लगाउनुअघि नै धान (बर्खे र चैते), […]
काठमाडौं । चितवनको सौराहामा ५ तारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आइपिओ) गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले आईपिओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । धितोपत्र बोर्डको पछिल्लो विवरण अनुसार, केटीएम हस्पिटालिटी बोर्डको पाइपलाइनमा १८ औँ […]
काठमाडौं । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ बुझाउँदा हैरानी खेप्नुभएको छ ? ट्राफिक व्यवस्थापनका लागि खटिने प्रहरीको पनि त्यसरी कागजपत्र लिनु रहरको विषय नहुन सक्छ । हालसम्मको अभ्यासमा ट्राफिक कारबाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक दुवैलाई […]
काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसब्यान) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँगको सहकार्यमा साइबर सुरक्षा तथा सूचना प्रणाली अडिटसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित दि एभरेष्ट होटलमा आयोजित कार्यक्रममा ब्रोकर्स सदस्य संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सूचना प्रविधि प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो । पूँजी बजारमा बढ्दो डिजिटल कारोबारसँगै साइबर […]
काठमाडौं । काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन् । दशरथ रङ्गशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति […]
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गल्ती नगरेका उद्योग व्यवसायी अहिलेको सरकारसँग डराउन नपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार काठमाडौँमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटको छलफल कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै वाग्लेले उद्योग व्यवसायको नाममा आपराधिक काम गर्नेलाई भने नछाड्ने बताएका हुन् । ‘गल्ती नगरेका लगानीकर्ताहरु आत्तिनु पर्दैन । उद्यमी तथा […]