वित्तीय प्रणालीमा सवा १२ खर्बभन्दा धेरै तरलता, बैंकहरु खराब कर्जाको दबाबमा
newsare.net
काठमाडौं । वित्तीय प्रणालीमा तरलताको बढ्दो चाप निरन्तर कायम रहेको छ । पछिल्लो तथ्यांकअनुसार बैंवित्तीय प्रणालीमा सवा १२ खर्बभन्दा धेरै तरलता, बैंकहरु खराब कर्जाको दबाबमा
काठमाडौं । वित्तीय प्रणालीमा तरलताको बढ्दो चाप निरन्तर कायम रहेको छ । पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा सवा १२ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) रहेको छ । ब्याजदर न्यून भएपनि कर्जाको माग नआउँदा बैंकहरुलाई हैरानी भएको छ । अर्कोतर्फ अधिक तरलतालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार […] Read more














